
पिटर गिल र जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र किशोरी उमेरमै बिहे गरेकी गोर्खा बक्राङकी कमला थापा १९ वर्ष नबित्दै आमा बनिसकेकी थिइन् । काखे छोरी ताते–ताते गरेर हिंड्न नपाउँदै उनले दुःखले भरिएको अपत्यारिलो खबर सुन्नु पर्यो । १६ भदौ २०६१ मा आतंकवादी संगठन अन्सर अल सुन्न...}
पुरा पढ्नुहोस्कोरोना संक्रमण भई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका अन्डरवर्ल्ड डन छोटा राजनलाई तिहाड जेलमा पठाइएको छ । संक्रमण निको भएपछि उनलाई पुनः जेल पठाइएको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ । पाँच दिनअघि उनको मृत्यु भएको खबर फैलिएको थियो । गत शुक्रबार भार...}
पुरा पढ्नुहोस्रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ । चैत्र १६ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री के.पी. शर्मा ओलीले गरेका थिए । ...}
पुरा पढ्नुहोस्चोरी, तस्करी, द्वन्द्वग्रस्त मुलुकहरूबाट सुन कारोबार गर्ने दुबईका दुई कम्पनीमार्फत नेपालमा सुनको कारोबार हुन्छ । यो शंकास्पद कारोबारमा नेपाली बैंकहरूको पनि संलग्नता देखिन्छ । ‘फिनसेन फाइल्स’ ले दुबईमा तस्करीको सुन किनबेच गर्ने कम्पनीहरूको नाम खुलासा गरेको छ । हामीले तिनको नेपाल कारोबा...}
पुरा पढ्नुहोस्सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा १ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । कल्याणपुर नगरपालिका ४ बैरिया घर भएका १८ वर्षीय किशोरलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले प्रक्राउ गरेको हो । किशोरीले आफ्नै खेतमा धानकाटिरहेको अवस्थामा ती किश...}
पुरा पढ्नुहोस्राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रह...}
पुरा पढ्नुहोस्नेपाली सेनाको ३ नम्बर राजदल गण तनँहुबाट सैनिक बैण्ड गुल्म, नारायणहिटी तालिममा आएका एकजना सैनिक बिहीबार बिहानै भएको मोटरसाइकल दुर्घटनामा गंभिर घाईते भएका छन् । उनले चलाएको मोटरसाइकलको पछाडी बस्ने युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते भएका सैनिकको राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरह...}
पुरा पढ्नुहोस्मुलुकमा अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । महिला तथा बालबालिकाविरुद्ध हुने सबैखाले हिंसाविरुद्धको यो अभियान वर्षेनि सञ्चालन गरिए पनि त्यस्तो हिंसा भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै महिला तथा बालबालिकासम्बन्धी अपराधको मुद्दा ११ हजार ४३४...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको मृत्यु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको परिवारले दाबी गरेको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उानको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको...}
पुरा पढ्नुहोस्बर्दिया राष्ट्रिय निकुञ्जबाट नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले हतियार सहित ४ जनालाइ पक्राउ गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले यही मंसिर २१ गते शिकार गर्ने उद्देश्यले हतियार सहित आ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit