Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

राजस्व छली १ करोड ६३ लाखको सामान ल्याउने चालक नियन्त्रणमा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राजस्व छलेर भारतबाट भित्र्याइएको  एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।      बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक...}

पुरा पढ्नुहोस्

जब प्रहरीले एम्बुलेन्समा बिरामी हैन, एक सय किलो गाँजा भेट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरी प्रहरीले एम्बुुलेन्सबाट गाँजा बरामद गरेको छ । सोमबार साँझ धरान उपमहानगरपालिका–२ बाट को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा बरामद गरिएको हो ।   प्रहरीले  एम्बुलेन्स चालकसहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा उक्त एम्बु...}

पुरा पढ्नुहोस्

सेनाको ‘बागडोर’ पाएका शर्मा को हुन् ? यस्ता छन् उनका कार्ययोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि बिदामा बसेपछि नेपाली सेनाको जिम्मेवारी अब कायममुकायम सेनापतिमा नियुक्त भएका रथी प्रभुराम शर्माको काँधमा आएको छ ।    नेपाली सेनाको परम्पराअनुसार प्रधानसेनापति थापाको सेवा अवधि एक महिना बाँकी भए पनि आइतबारदेखि बिदामा बसेका हुन् । एक महिनापछि प्...}

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा सेनाको  ‘अपरेशन सेभ नाम्फा’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ पहिरोको उच्च जोखिममा रहेको नाम्फा बचाउन विशेष कारवाही सम्पन्न गरेको छ ।    सेनाले नाम्फा देखि करिब १ किलोमिटर माथि रहेको  विशाल ढुङगा बिस्फोटक पदार्थ प्रयोगगरि २३ असोजमा हटाईएको हो ।    सैनिक जनसम्पर्क तथा सूच...}

पुरा पढ्नुहोस्

चितवनबाट २३ वर्षपछि खाग तस्कर पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने छन् ।   न्यौपानेलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैया...}

पुरा पढ्नुहोस्

भारतीय ठगको नेपाली नागरिकता, यसरी ठगिए काठमाडौं, बुटवल र जनकपुरका ब्यापारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नक्कली कागजात बनाई ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–५ सेतीपाखा बस्ने भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।     सिंहले नेपालको विभिन्न जिल्लाहरू (कैलाली र सुर्खेत) को...}

पुरा पढ्नुहोस्

कलंकीबाट दुई पाकेटमार महिला पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंको कलंकीबाट दुई महिला पाकेटमारलाई पक्राउ गरेको छ । गोंगबु–११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय सिर्जना उप्रेती पक्राउ परेका हुन् ।    उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी नायव न...}

पुरा पढ्नुहोस्

नुवाकोटमा प्रहरी चौकीमा तोडफोड, दुई प्रहरी घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मंगलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् । &n...}

पुरा पढ्नुहोस्

प्रहरी निरीक्षक लिम्बु र प्रहरी जवान कार्की बने प्रदेश १ का सर्वाेत्कृष्ट प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी निरीक्षक देउ प्रसाद लिम्बु र प्रहरी जवान नरबहादुर कार्की प्रदेश १ प्रहरीतर्फ पुस महिनाको सर्वोत्कृष्ट प्रहरी  घोषित भएका छन् ।     प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरीद्वयलाई २०७८ पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित...}

पुरा पढ्नुहोस्

ब्राउन सुगरसहित सुर्खेतबाट ३ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ ।     प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ नियन्त्रणमा लिएको हो ।     सोमबार नेपा...}

पुरा पढ्नुहोस्