Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

माओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्री खाणलाई खुमलटार बाेलाएर भेटे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।  आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ ।    भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय नि...}

पुरा पढ्नुहोस्

धनुषाका कर अधिकृत ढकाल र बिचौलिया कर्ण डेढ लाख घुससहित पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासको टोलीले घुस रकमसहित धनुषाको आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत रमेश ढकाललाई पक्राउ गरेको छ ।   ढकालसँगै आरएन म्यानेजमेन्ट अकाउन्ट कन्सल्टेन्सीका प्रोपाइटर नवीन कुमार कर्णलाई पनि अख्तियारले पक्राउ गरेको छ । सेवाग्राहीसँग अन्तःशुल्क समाय...}

पुरा पढ्नुहोस्

जेठ ५ भित्र सबै पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त थपलिया

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताएका छन् ।    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गते...}

पुरा पढ्नुहोस्

ऊर्जामन्त्री भुसाल र  अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् ।     मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । उक्त भेटवार्तामा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीला...}

पुरा पढ्नुहोस्

संघीय प्रहरी इकाइ लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला परेका छन् । यादव आज आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए ।      ‘आज साढे ९ बजेसम्म ठीकै हुनुहुन्थ्यो,’ एसएस...}

पुरा पढ्नुहोस्

५५ हजार कित्ता आईपीओ जारी गर्दै बिएफआइएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ ।   सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।   सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय...}

पुरा पढ्नुहोस्

‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोही स्वदेश फर्किए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को आरोहण गर्ने निर्मल पुर्जासहित १० नेपाली आरोही समूह नेपाल फर्किएको छ । जाडोयाममा केटुको आरोहण गर्ने नयाँ रेकर्ड बनाएको उक्त टोली आज काठमाडौं आइपुगेको हो ।    टोलीमा पुर्जासँगै मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्प...}

पुरा पढ्नुहोस्

केही बेर अघि असममा आएको भुकम्पले काठमाडौं हल्लियो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

केहीबेर अघि भारतको असममा गएको भुकम्पले काठमाडौं हल्लिएको छ ।    भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो ।   उक्त भूकम्पको धक्का दुईपटक महसुस गरिएको थियो । भूकम...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका पाँचजना डीआईजीलाई एआईजीमा बढुवागर्ने सरकारकाे निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकारले नेपाल प्रहरीमा रिक्त रहेको ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा गरेको छ ।  सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको बढुवा तथा पदस्थापनको निर्णय गरेको हो ।    गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जेठमा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो...}

पुरा पढ्नुहोस्

किन काममा फर्किन तयार भए एआईजी थापा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले गत आइतबार नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) चयन गर्ने निर्णयविरुद्ध प्रहरीकै दुई एआईजी असन्तुष्ट भए ।    सरकारले तेस्रो वरियताका धिरजप्रताप सिंहलाई कार्यकुशलता, परिपक्वता, कार्यसम्पादन र नेतृत्व लगायत कारणले अब्बल रहेको भन्दै महानिरीक्षक चयन गरेको हो । तर, सरकारको यो न...}

पुरा पढ्नुहोस्