
दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य वस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मंगलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर दुई लाख ११ हजार ९२० राजस्व पनि लियो तर उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्यो...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको भन्दै सिरहाको लहान नगरपालि...}
पुरा पढ्नुहोस्भारतको छत्तीसगढमा माओवादीसँगको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । नक्सल अपरेशनका डीजी अशोक जुनेजाले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ । ‘भीडन्तपछि माओवादी पक्षले पनि आफ्ना घाइते साथीहरुलाई तीन ट्याक्टरमा हालेर लगेका छन्,’ उनले भने, ‘यसमा थप जाँ...}
पुरा पढ्नुहोस्भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ । मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधि मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरु...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि अर्थ–मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेको छ । आयोगले २०७९ बैशाख ३० गर्ने हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ माग गरेको हो । आयोगले बिहीवा...}
पुरा पढ्नुहोस्बुबा, छोरा र ज्वाइँ नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका अभियुक्तमध्ये बिहीबार एक जना पक्राउ परेका छन् । १३ वर्षअघि भएको सामूहिक बलात्कारको घटनाका चार आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । &nbs...}
पुरा पढ्नुहोस्झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् । ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}
पुरा पढ्नुहोस्भारतको राजधानी नयाँ दिल्लीमा श्रीमानले आठ महिनाकी गर्भवती श्रीमतीको गोली हानेर हत्या गरेका छन् । घटना मंगलबार बिहानको हो । भारतीय संचारमाध्यमहरुका अनुसार लागूऔषध मुद्दामा कारागारबाट रिहा भएर आएकी २९ वर्षीय साइनाको उनका श्रीमान वसिमले पाँच राउण्ड गोली हानेर हत्या गरेका हुन् । घटनाम...}
पुरा पढ्नुहोस्नेकपा एमालेका सांसद योगेश भट्टराईले सञ्चारमाध्यमहरुमा आए अनुसार आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गरेको विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद भट्टराईले बजेट निर्माणका क्रममा अर्थमन्त्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit