
काठमाडौं महानगरपालिका १४ नम्बर वडाका वडा सदस्य वसन्त महर्जन २ लाख रुपैयाँ घूस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घूस रकम लिइसकेको अवस्थामा वडा सदस्य महर्जनलाई कलंकी खसीबजारमा रहेको न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरि...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको स्थायी कमिटी बैठकले बलात्कार काण्डपछि मुुलधारको राजनीतिमा चर्चा बिमुख बनेका पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । महराले अदालतबाट उनी बिरुद्ध लागेको आरोपमा सफाई पाइसकेका छन् । उनी बिरुद्ध आफ्नै सचिवायलम...}
पुरा पढ्नुहोस्यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । वीरगञ्ज महानगरपालिकाको प्रमुख...}
पुरा पढ्नुहोस्व्यास नगरपालिका–६ सिसाघाटमा बेवारिसे अवस्थामा बस्दै आएकी १ वृद्धाको हत्या भएको छ । गोरखा पालुङटार नगरपालिका–७ सतिघाट घर भई सिसाघाटमा बस्दै आएकी ६५ वर्षीया मनेना कुमालको हत्यामा संलग्न रहेको अभियोगमा व्यास–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाल पक्राउ परेका छन् । कात्ति...}
पुरा पढ्नुहोस्लोक सेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि विज्ञापन खुला गरेको छ । आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो । आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि आवेदन खुला गरेको ह...}
पुरा पढ्नुहोस्कैलाली गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा मंगलबार जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय पुस...}
पुरा पढ्नुहोस्फैसला कार्यान्वयन अभियान अन्तर्गत बर्दिया प्रहरीले १५ दिनमा १६ जना पक्राउ गरी जिल्ला अदालत गुलरियालाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशिल थापामगरका अनुसार पक्राउमध्ये ३ जना महिला र १३ जना पुरुष रहेका छन् । पक्राउ परेका कसुरदारहरुमध्ये न्यू...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । ‘...}
पुरा पढ्नुहोस्धनुषामा शुक्रबार राति दुई देवरसँग मिलेर श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । हंसपुर नगरपालिका–६ तिलही बस्ने बद्री मण्डलका छोरा २५ वर्षका शम्भु मण्डलको हत्या भएको हो । धनुषा प्रहरीका अनुसार भाइहरु २४ वर्षका सञ्जय भन्ने जय मण्डल, २३ वर्षका अनिल मण्डल र श्रीमती २३ वर्षकी सु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit