
नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ । बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइलमा नम्बर डायल गर्नासाथ कल काटिने समस्या देखिएको हो । नेपाल टेलिकमले भने सिस्टममा समस्या आएको र समस्या समाधानको प्रयासमा लागि रहेको जनाएको छ । ...}
पुरा पढ्नुहोस्बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्समाथिको छानबिन सकेको छ । नक्कली कर्मचारी खडा गरेर करोडौं रकम अपचलन गरेको आरोप लागेपछि इन्स्योरेन्समाथि समितिले छानबिन थालेको थियो । समितिका प्रवक्ता राजुरमण पौडेलले छानबिन समितिले प्रतिवेदन बुझाएको पर्दाफासलाई जानकारी दिए । ‘समितिले इन्स्य...}
पुरा पढ्नुहोस्चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको सय वर्ष पूरा गरेको छ । उक्त अवसरमा चीनको राजधानी बेइजिङमा भव्य समारोह आयोजना गरिएको छ उक्त समारोहमा भाग लिन पार्टीका ७० हजारभन्दा बढी सदस्य तियामेन चोकमा भेला भएका छन् । समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका साथै पार्टीले सय वर्ष...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी कसैलाई पनि ‘तँ’ नभन्न र सम्मानार्थी शब्द बोलचालमा प्रयोग गर्न उनले...}
पुरा पढ्नुहोस्बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी बिहीबार संदिग्ध आतंकवादी समूहहरूले रकेट आक्रमण गरेको छ । रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । दूतावासले ट्विटरमा भनेको छ, ‘आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमज...}
पुरा पढ्नुहोस्संघीय प्रहरी इकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवका मृत्यु ‘ह्यांगगिङ’ (झुन्डिएको) को कारणले भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । एसएसपी यादव शुक्रबार झुन्डिएको अवस्थामा नै फेला परेका थिए । शुक्रबार राति रुपन्देहीकै भीम अस्पतालमा शवको पोस्टमार्टम गरिए...}
पुरा पढ्नुहोस्नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । मं...}
पुरा पढ्नुहोस्एक महिनाअघि अमेरिकी नागरिकले अन्धाधुन्द हानेको गोली लागेर मृत्यु भएका संखुवासभा खाँदबारी नगरपालिका–६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको आइतबार अन्त्येष्टि गरिएको छ । परिवारसंगको सहमतिपछि अमेरिकामै दाहसंस्कार गरिएको हो । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको...}
पुरा पढ्नुहोस्दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भए...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको महामारी पश्चात पहिलोपल्ट एक पाकिस्तानी नागरिक सगरमाथा आरोहणका लागि नेपालतर्फ पस्थान गरेका छन् । पाकिस्तानका लागि नेपाली राजदुत तापस अधिकारीका अनुसार आरोहणसम्बन्धि गतिविधिमा सक्रिय सेहरोज कासिफ सोमबार नेपालतर्फ पस्थान गरेका हुन् । स्थानीय नेपाली गाइडले उ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit