
काठमाडौं । सशस्त्र प्रहरी बलको प्रदेश २ स्थित छिनमस्ता वाहिनी मुख्यालय महोत्तरीले सीमामा खटाएका ६२ जना घुमुवालाई फिर्ता बोलाएको छ । नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले तस्करसँग मिलेर आचरण विपरीत काम गर्न थालेपछि उनीहरुलाई कारबाहीस...}
पुरा पढ्नुहोस्बाँकेका एक बालक मृत फेला परेका छन् । जानकी गाउँपालिका–३ इन्द्रपुर बस्ने मुन्ना शेषका छोरा ३ वर्षीय हाम्जा शेष आफ्नै घरनजिकको तलाउमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका बाँकेका अनुसार हाम्जा १३ पुसदेखि घर नजिकैबाट हराएका थिए । भोलिपल्टसम्म नभेटिएपछि परिवारले प्रहरी...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् । &nbs...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सगरमाथासहित ६ हिमालको सफाई गर्ने भएको छ । मंगलबार जंगी अड्डामा भएको एक कार्यक्रममा प्रधान सेनापति पूर्ण चन्द्र थापाले हिमाल सफा गर्ने टोलीलाई ब्यानर र झण्डा हस्तान्तरण गरे । सेनाको उक्त टोलीले सगरमाथासहित अन्य पाँच हिमालहरु ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आम...}
पुरा पढ्नुहोस्चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज नेपाल आइपुग्ने छ । निगमका अनुसार पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याउँदै छ । यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो । निगमको वाइडबडी विमान यस...}
पुरा पढ्नुहोस्सरकारले एसिड (तेजाब) लगायत घातक रसायन आयात गर्नेसँग त्यसको विवरण माग गरेको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै त्यस्तो पदार्थ आयात गर्नेले वार्षिक रुपमा के कति परिमाणमा के कस्ता रसायन आवश्यक भएको हो भन्नेबारे विवरण पेश गर्न निर्देशन दिएको हो । सात दिनभित्र त्यस्तो विवरण...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । उक्त पार्टीले आज विज्ञप्ति जारी गर्दै अदालतको उक्त फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको जनाएको छ । ...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन सार्वजनिक गरेको छ ।महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ्ग गर्ने स्थानहरु तोकिएको बताए । नियमित दिनझैं चाबहिल, गौशाला, तिलग...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले गत २९ कात्तिकमा ८ जना एसपीहरुको एसएसपीमा बढुवा गर्यो । त्यतिबेला सिनियर भएर पनि केही एसपी भने बढुवा हुनबाट वञ्चित भए । त्यसमध्येका एक हुन्, एसपी डिल्लीराज बिष्ट । निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालको कमज...}
पुरा पढ्नुहोस्साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit