
नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरका लागि फेरि पहल सुरु भएको छ । हिमालयनले बैंकका सीईओ अशोक राणालाई मर्जरको जिम्मेवारी दिएर छलफल अघि बढाएको हो । यसअघि भने मर्जरका लागि हिमालयन बैंकले सञ्चालक सुनिल बहादुर थापालाई मर्जर कमिटीको जिम्मेवारी दिएको थियो । दुवै बैंकबीच मर...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आज आयोगले चुनाव चिह्न पनि वितरण गरेको हो । आयोगले नेपाली कांग्रेसका उम्मेदव...}
पुरा पढ्नुहोस्सरकारले तीन दिनको अविरल वर्षातपछि आएको बाढीपहिरो र भएको डुबानमा परेकाहरूको खोज तथा उद्धारमा निजी हेलिकोप्टर पनि प्रयोग गर्ने भएको छ । अहिलेसम्म नेपाली सेनाको हेलिकोप्टरले मात्रै उद्धार गरिरहेकोमा अपुग हुने देखिएपछि निजी कम्पनीका हेलिकोप्टर पनि प्रयोग गर्न लागिएको हो । मुलुकभर नै न...}
पुरा पढ्नुहोस्राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा दर्ता गराएको छ । राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शनिबार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिनासमक्ष उनीहरुले शपथ लिएका हुन् । नवनिर्वाचित सदस्यमा जयन्त...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालका सशस्त्र सहायक निरीक्षक (असई) थमन विकको हत्या आरोपमा मधेश प्रदेशका प्रदेश सभा सदस्य कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न अदालतले आदेश दिएको छ। महोत्तरी जिल्ला अदालतले असई विकको हत्यामा आरोपित भई फरार करार गरिएका प्रतिवादीको रुपमा रहेक...}
पुरा पढ्नुहोस्कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा मन्त्रालयको सचिव पदमा नवनियुक्त भएका रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच जंङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । यस्तै सोही अवसरमा उनलाई सैन्य विभाग र महानिर्देशनालयले सेनाका बिषयमा बिस्तृत जानकारी गराएका छन् । र...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सहयोगमा पोखरामा १५ वर्षअघि हत्या गरेर फरार भएका अभियुक्तलाई नेपाल ल्याउने भएको छ । इन्टरपोलको काठमाडौं एनसीबी मार्फत २७ मंसिरमा रेडनोटिस जारी भएका पोखराका अशोक गुरुङ त्यसको दुईदिनपछि बहराईनमा पक्राउ परेका हुन् । उनी बिरु...}
पुरा पढ्नुहोस्टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गएर अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ । भिजिट भिसामा युएई गएका उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री क...}
पुरा पढ्नुहोस्मुलुकमा अहिले प्रमुख राजनीतिक दलहरुबीचको आन्तरिक कलहले अन्य विषय ओझेलमा परेका छन् । सत्तारुढ दल नेकपामा ओली र नेपालको दुुई समूह समानान्तर पार्टी गतिविधि चलाइरहेको अवस्था छ । साबिकको नेकपा खारेज भएपछि ब्युँतिएको नेकपा माओवादी केन्द्रमा पनि अन्योल छाएको छ । यो पार्टीका केही प्रमुख नेताहरु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit