
नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए । यसअघि सन् २०१५ मा भएको गण...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लेवनानमा तैनाथ हुन मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा श्री गोरख बक्स गण ६३ औं डफाको अन्तिम शान्ति सेना टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१४ जना नेपाली शान्ति सैनिक र...}
पुरा पढ्नुहोस्कोरोनाविरुद्धको खोपमा कमिसन खोज्दा खोप ल्याउने प्रक्रिया अवरुद्ध पारेका व्यवसायी सुरज वैद्य नेपाल वायुसेवा निगमलाई घाटामा ल्याउने पात्रका रुपमा पनि देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट वैद्यले नै नेपालमा चिनियाँ विमान ल्याउन भूमिका खेलेका हुन् । क्लिकमान्डुका अनुसार बैद्य...}
पुरा पढ्नुहोस्शनिबार साँझ प्रहरीको १०० नम्बरमा एक व्यक्तिले अत्तालिँदै फोन गरे । भाइ बिरामी भएको र हेलिकप्टरलाई पैसा दिए पनि उद्धार नगरिदिएको उनको गुनासो थियो । उनी थिए भोजपुर घर भई काठमाडौं बस्ने गणेश घतानी । शनिबार बिहानै आफ्नो बिरामी भाइलाई काठमाडौं ल्याउन भनेर सिम्रिक एयरलाइन्सलाई ३ लाख ३०...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले यस्तो प्रतिबद्धता जनाएका हुन् । बुधबार प्...}
पुरा पढ्नुहोस्आलु बोक्ने ट्रकमा काठमाडौं भित्रिदैं गरेको थियो १८ हजार थान लागूऔषध काठमाडौं प्रहरीले १८ हजार थान लागूऔषध नोफिन, डायजापाम र फेनारगनका एम्पुल बरामद गरेको छ । ६ हजार सेट हुने यसको बजारमूल्य १५ सय प्रतिथानका दरले करिब ९० लाख रुपैयाँ पर्दछ । महानगरीय प...}
पुरा पढ्नुहोस्अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो । उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चास...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश प्रहरी कार्यालयले दाङमा अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द गराउन दाङ प्रहरीलाई पत्राचार गरेको छ । दाङमा अवैध क्रसरहरु सञ्चालन भइरहेको स्थानीय रुपमा नै गुनासो बढेपछि प्रदेश प्रहरी कार्यालयले पत्राचार गरेको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजेन्द्...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको छ । कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि गोली लागेको छ । कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ...}
पुरा पढ्नुहोस्लोकसेवा आयोगले प्रहरी जवान (जनपद) को लिखित परीक्षामा अनियमित कार्य गर्ने २१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । आज सूचना जारी गर्दै आयोगले नक्कली परीक्षार्थी सहभागी भएको फेला पारेपछि परीक्षा रद्द गरेको हो । प्रवेश पत्र र नागरिकतामा अर्कैको नाममा फोटो बदलेर नक्कली परीक्षार्थील...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit