
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद बैठक बिघटन्का लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गर्यो । बहुमतप्राप्त सरकाले नेपालको संविधान २०७२ को धारा ७६ अनुसार उपलब्ध चार विकल्पमध्ये कुनै पनि हालको अवस्थामा प्रयोग गरेन् । सरकारको...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यासमा ९० जना नेपाली सैनिक सहभागी हुने सेनाल...}
पुरा पढ्नुहोस्बेलायती सेनामा कार्यरत नेपालीलाई अर्का सहकर्मीले धम्की दिएको विषयमा कोर्ट मार्सलमा सुनुवाइ सुरु भएको छ । कर्पोरल केभिन गिब्सनले आफ्ना सहकर्मी नेपाली गोर्खा सैनिक प्रकाश राईलाई धम्की दिएका हुन् । उक्त घटना सन् २०१९ को जुलाईमा भएको हो । उनीहरु फकल्यान्ड टापुमा कार्यरत रहँदा घटना भएक...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधानसहितको सूचना प्रविधिसम्बन्धी विधेयक आज (बिहीबार) प्रतिनिधिसभामा पेस हुँदैछ । यसअघि नै विकास तथा प्रविधि समितिले कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको थियो । यो विधेयक तत्कालिन नेकपाका सं...}
पुरा पढ्नुहोस्नेपालबाट बेलायतमा श्रमिकको रुपमा नर्स पठाउने विषयमा दुई देशबीच समझदारी हुने भएको छ । आगामी साता यसबारेमा श्रम समझदारी हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । दुवै देशका प्रतिनिधि सम्मिलित समितिले समझदारीको अन्तिम मस्यौदा तयार गरिसकेको मन्त्रालयले उल्लेख...}
पुरा पढ्नुहोस्राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ । काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बनेपछि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको छैन । आगामी दुई वर्षभित्रै सो खण्डको सबै सडक कालोपत्र सक्ने लक्ष्य र...}
पुरा पढ्नुहोस्वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडामा व्यक्तिको नाममा दर्ता भएका सार्वजनिक जग्गा पहिचान गरी महानगरपालिकाको नाममा ल्याउने अभियान सुरु गरेको छ । महानगरले भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको करोडौं मूल्य बराबरको सार्वजनिक जग्गाको खोजबिन थालेको हो । अतिक्रमित जग्ग...}
पुरा पढ्नुहोस्बाँके प्रहरीले भारतबाट भित्रिएको नम्बर नखुलेको बुलेट मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी भारतीय प्रहरीलाई नै बुझाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकल भारतकै एक सईको रहेको खुलेको छ । भारतको बहराइज रुपैडिहाबाट उक्त मोटरसाइकल नेपाल भित्रिएको थियो । उक्त मोटरसाइकल हरिद्वारका एक चौ...}
पुरा पढ्नुहोस्मन्दिरहरुको पुजारी सधैं पुरुष नै हुँदा उनलाई अचम्म लाग्थ्यो । महिला पनि पुजारी बन्न मिल्दैन भन्ने प्रश्न खेलिरहन्थ्यो । यसबारे सहनशीला शर्मा झाले गुठी संस्थानमा पनि बुझिन् । त्यहाँ उनले महिलालाई पुजारी नियुक्ति गर्ने नियम नरहेको जानकारी पाइन् । तिनै सहनशीला निरन्तरको प्रयास...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा संस्थापन इतर पक्षबाट शेखर कोइरालाको नेतृत्वमा प्यानल घोषणा भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको प्रतिस्पर्धाबाट पछि हट्ने जनाएसँगै उक्त समूहबाट कोइरालाको नेतृत्वमा प्यानल घोषणा गरिएको हो । उपसभापतिमा धनराज गुरुङ, चन्द्र भण्डारी छन् ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit