
महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तिपुरको नगाँउबाट नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ । नेपालमा बसेर मोइबाइल एप्लिकेशन चलाई अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेपालका मुख्य न...}
पुरा पढ्नुहोस्उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले बौद्धिक सम्पति संरक्षणको लागि नयाँ कानुन बनाइ रहेको बताउनु भएको छ । बौद्धिक सम्पति संरक्षण समाज नेपालको ९ औं वार्षिक साधरणसभामा बोल्दै सचिव पोखरेलले सरकारले बौद्धिक सम्पति संरक्षणको लागि नयाँ कानुन बनाइ रहेको बताएका हुन...}
पुरा पढ्नुहोस्वन तथा वातावरण मन्त्री प्रेम आले मगरले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफुलाई एक अर्ब रुपैया घूसको ‘अफर’ आएको सार्वजनिक गरेका छन् । उनले काठ व्यवसायी र वनका कर्मचारीले रकम ‘अफर’ गरेको मंगलबार आयोजित एउटा सार्वजनिक कार्यक्रममा दाबी गरेका हुन् । मन्त्री आले...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका छन् । शुक्रबार स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट मत हालेपछि उनले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका हुन् । ‘यो गठ...}
पुरा पढ्नुहोस्भारतको गुजरात राज्यस्थित अहमदावादको दानी लिम्दा, बेहरामपुरमा दैलेखबाट मजदुरीका लागि गएकी २३ वर्षीया प्रतिक्षा गिरीको सामुहिक बलात्कारपछि हत्या भएको छ । अमेरिकाबाट संचालित अनलाइन डिसी नेपालका अनुसार उनको अपहरणपछि स्थानीय तीन युवाले लागूऔषध खुवाएर सामुुहिक बलात्कारपछि हत्या गरेका हुन् । प्र...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका डीआईजी नारायण दत्त पौडैल एआईजी बढुवाका लागि सिफारिस भएका छन् । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस भएको हो । वरियतामा अघि रहेका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारीस भएका हुन् । गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेलल...}
पुरा पढ्नुहोस्सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीका सीमा...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताएका हुन् । बालबालिका...}
पुरा पढ्नुहोस्शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनको बुधबार बिहानसम्म ५८ जिल्लाको मत परिणाम आएको छ । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । पार्टीको नेतृत्व तहबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न भने पनि प्राय जिल्लामा निर्वाचन भ...}
पुरा पढ्नुहोस्अमेरिकी सरकारले नेपाललाई दिन लागेको कोरोना संक्रमणविरुद्धको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । अमेरिकामा कुनै बेला केही दिनका लागि प्रतिबन्ध गरेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit