Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

राष्ट्रपति अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा : रामकुमारी झाँक्री 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीप्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् । उक्त समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले यस्तो बताएकी हुन् ।    ‘तानाशाह बन्दै गरेको अहंकारी र सन्की प्र...}

पुरा पढ्नुहोस्

लागूऔषध तस्करको नजरमा बीपी राजमार्ग, प्रहरीले बढायो निगरानी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुंगा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरीले पक्राउ ग¥यो ।    उनको साथबाट प्र...}

पुरा पढ्नुहोस्

कर्णालीमा मन्त्रिपरिषद विस्तार, तीन मन्त्री थपिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा, समानुपातिक सांसद सीता नेपाली र सुर्खेतबाट निर्वाचित विन्दमान विष्टलाई उनले मन्त्री बनाएका हुन् ।   आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : सहमहामन्त्री पदमा उमाकान्त चौधरी र बद्री पाण्डे निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा थारुतर्फ उमाकान्त चौधरी र पिछडिएका क्षेत्रतर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।   निर्वाचन समितिका अनुसार उमाकान्त चौधरीले २५४५ र बद्री पाण्डेले २४११ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै, थारुतर्फबाट सहमहामन्त्रीमा पराजित तेजुला...}

पुरा पढ्नुहोस्

कुमारी बैंकको सिष्टम ह्याक गर्ने चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ ।     बैंकका  कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्या...}

पुरा पढ्नुहोस्

प्रदेश १ ले माग्यो खोप खरिदका लागि अनुमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ का सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशलाई खोप खरीदका लागि अनुमति दिन आग्रह गरेकी छिन् । सङ्घीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरीदको अनुमति दिन उनले आग्रह गरिन् ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको भर्चुअल बैठकमा मन्त्री राईल...}

पुरा पढ्नुहोस्

आयल निगमले पठायो आइओसीलाई १३ अर्ब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ ।      निगमले मूल्य स्थिरीकरण कोषबाट  १ अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ता वापतको रकम आइओसीलाई भुक्तानी गरेको प्...}

पुरा पढ्नुहोस्

यी हुन् सशस्त्रको दुई एआईजी पदका प्रतिस्पर्धीहरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा रिक्त हुन लागेको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन डीआईजीबीच प्रतिस्पर्धा हुने भएको छ ।    प्रतिस्पर्धामा नारायणदत्त पौडेल, सीपी गौतम र वंशीराज दाहाल छन् । सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको (एआईजी) पदमा बढुवाको लागि आवेदनसमेत माग गरिसकेको छ ।...}

पुरा पढ्नुहोस्

आफ्नै छात्रालाई सुन्धाराको होटलमा लगेर बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । दोलखा भीमेश्वर–७ घर भई गोरखाको आरुबारीमा पढाउने शिक्षकलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले पर्दाफासलाई जानकारी दिएको छ ।    परिसरका अनुसार पक्राउ पर्नेमा २८ वर्षीय श...}

पुरा पढ्नुहोस्

ब्राउन सुगरसहित समातिएका चर्चित  र्‍यापर लाउरे अझै ११ दिन थुनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ब्राउन सुगरको कारोबारमा पक्राउ परेका चर्चित  र्‍यापर आशीष राना ‘लाउरे’ अझै थप ११ दिन हिरासतमै बस्नुपर्ने भएको छ ।     जिल्ला प्रहरी कार्यालय कास्कीलाई आज अदालतले लाउरेविरुद्ध थप ११ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।     ब्राउन...}

पुरा पढ्नुहोस्