
प्रधानसेनापति पूर्णचन्द्र थापाले आज औपचारिक रुपमा सेनाको नेतृत्व कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई सुम्पिएका छन् । जंगीअड्डामा आयोजित एक कार्यक्रममा थापाले शर्मालाई नेतृत्वको जिम्मेवारी दिएका हुन् । थापाको कार्यकाल अझै एक महिना बाँकी भए पनि सेनाको परम्पराअनुसार उनी बिदा बस्न ला...}
पुरा पढ्नुहोस्कोरोनाविरुद्धको थप १० लाख डोज आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गरेर भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित खोप आइतबार आइपुग्ने जनाएको हो । नेपालले उक्त कम्पनीसँग २० लाख डोज खोप खरिदका लागि फागुन ५ गते सम्झौता...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको सभापति पदका प्रत्यासीमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आज दिउँसो साढे ३ बजेदेखि पुनः मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार राष्ट्रिय सभा गृहमा मतदान हुँदै छ । पहिलो चरणमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी स्वास्थ्य चौकी, सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजय कुमार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सेवाग्राहीलाई कोभिड १९ बिरुद्धको खोप निशुल्क लगाई दिनुपर्नेमा २० हजार घुस लिई खोप लगाएको उनीविरुद्ध आरोप लागेको थिय...}
पुरा पढ्नुहोस्के तपाईं राति तीव्र गतिमा सवारी चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा होसियार हुनुहोला । किनकि महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ सुरु गरेको छ...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिनु भएको छ । उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल...}
पुरा पढ्नुहोस्चीनका लागि जर्मनीका राजदूत ज्यान हेकरको सोमबार निधन भएको जर्मनीको विदेश मन्त्रालयले जनाएको छ । ५४ बर्षीय हेकर जर्मन चान्सलर एञ्जेला मर्केलको वरिष्ठ सल्लाहकार भएर काम गरिसकेका अब्बल कुटनीतिज्ञ मानिन्थे । उनको कार्यभार सम्हालेको केही दिनमै आकष्मिक निधन भएको जर्मनीको विदेश मन्त्रालय...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले म्यादी प्रहरीलाई भर्नामा प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । गृहमन्त्रीको अध्यक्षतामा भएको ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठीमा उनले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डीएसीद्धय मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरेलाई जिम्मेबा...}
पुरा पढ्नुहोस्काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ । मंगलबार बिहान साढे ८ बजे बालकको शव फेला परेको हो । मृतक किशोर उदयपुर घर भई चन्द्रागिरि–१२ बस्ने दीपकुमार राउतका छोरा अनिश रहेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit