Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

जसपाको निर्णयले हच्किए विपक्षी दलहरु, सरकार गठनको बैठक स्थगित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नयाँ सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो ।    तर, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पार्टीका अध्यक्ष  उपेन्द्र यादव नयाँ सरकार गठनमा सहभागी हुने भएपछि आफूले प...}

पुरा पढ्नुहोस्

इम्बोस्ड नम्बर प्लेटमा सरकारले  जबर्जस्ती नगरोस, अन्यथा नागरिक अवज्ञा हुनेछः गगन थापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले  इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाएका छन् ।   मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत शुक्रबार एक सार्वजनिक सूचनामार्फत बागमती र गण्...}

पुरा पढ्नुहोस्

सभापति देउवाको नेतृत्वमा कांग्रेसले बनायो महाधिवेशन मूल तयारी समिति

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ ।      बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आईतबार बसेको केन्द्रिय कार्य समिति बैठकले उनको नेतृत्वमा सो महाधिवेशनको मूल तयारी समिति गठन गरेको...}

पुरा पढ्नुहोस्

सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीलाई भनिसकेको छु: प्रधानसेनापति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य गठबन्धन हुँदैन भनेर आफूले अमेरिकी अधिकारीहरुलाई भनेको बताएका छन् ।    शुक्रबार सिंहदरबारमा एसपीपीबारे प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकको छलफलमा उपस्थित प्रधानसेनापति शर्माले अमेरिकी अधिकारी...}

पुरा पढ्नुहोस्

देशको भविष्यबारे जनताले प्रत्यक्षरुपमा फैसला गर्न पाउनुपर्छ : विप्लव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताले नयाँ फैसला गर्न पाउने गरी वातावरण बनाउन जरुरी रहेको बताएका छन् । आज काठमाडौंको राष्ट्रिय सभामा आयोजित सरकार र उक्त पार्टीबीचको सहमति हस्ताक्षर कार्यक्रममा विप्लले जनमतको विषयलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।    ‘के...}

पुरा पढ्नुहोस्

कोरोना खोप पहिला विद्यार्थीलाई दिनुपर्ने नेविसंघको माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।    विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई प्र...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

तनहुँ कांग्रेसका निवर्तमान सचिवसहित पाँचजनाले दिए राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँका निवर्तमान सचिव विश्व बाँस्तोलासहित पाँच जनाले पार्टीबाट राजीनामा दिएका छन् । मंगलबार पार्टीबाट असन्तुष्ट भएको भन्दै उनीहरुले पार्टी सभापति जितप्रकाश आलेसमक्ष राजीनामा बुझाएका हुन् ।    त्यसअघि गरिएको पत्रकार सम्मेलनमा बाँस्तोलाले पार्टीभन्दा...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको महाधिवेशन केन्द्रित गतिविधिको मिति हेरफेर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।   सोमवार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिन छिटो पहल गर्ने निर्...}

पुरा पढ्नुहोस्

सीमा सुरक्षा र व्यवस्थापनको सुत्राधार बन्यो कोभिड महामारी 

दीपक खरेल ४ बर्ष अगाडि

कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो ।    कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}

पुरा पढ्नुहोस्