Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

चार डीएसपीको काज सरुवा, दरबारमार्गमा विश्वराज खड्का

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले चार प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी मुख्यालयले आज एक सूचना जारी गर्दै सरुवाबारे जानकारी दिएको छ ।     सूचनाअनुसार डीएसपी विश्वराज खड्काको महानगरीय प्रहरी वृत्त दरबारमार्गमा सरुवा भएको छ । उनी यसअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।...}

पुरा पढ्नुहोस्

सुडानमाथिको प्रतिबन्ध अमेरिकाले हटायो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  वासिङ्टन । अमेरिकी संसदले आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ ।   सन् २००१ को सेप्टेम्बरमा भएको अमेरिकी दूतावासहरुमा आक्रमणको दोष अमेरिकाले स...}

पुरा पढ्नुहोस्

राजदरबारको ‘लाल बाकस’ किन खोजी गर्दै छ संसदीय समिति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ ।             प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}

पुरा पढ्नुहोस्

आइआइएमसी पढेका पत्रकार किन होमिए किसान आन्दोलनमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दिल्ली प्रहरीले शनिबार एक स्वतन्त्र पत्रकारलाई हिरासतमा लियो । उनी हुन्, मन्दिप पुनिया । पुनिया भारतीय सञ्चारमाध्यम द कारवा र जनपथमा फ्रिल्यान्सरका रुपमा काम गर्दै आएका छन् । पुनियालाई प्रहरीले किन पक्राउ ग¥यो होला त ? उनको अपराध के थियो होला त ? यसबारेमा बुझ्न भने केही समययता भारतभर नै चर्...}

पुरा पढ्नुहोस्

नारायणहिटी संग्रहालयको मर्मत सम्भार गर्न मन्त्री आलेको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन् ।     बिहीवार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जीर्ण अवस्थामा रहेका संरचनाहर...}

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय रणनीतिक सुरक्षाबारे चिनियाँ राष्ट्रपति र रुसी राष्ट्रपतिबीच छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेइजिङ शीतकालीन ओलम्पिक सुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।     न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षहरूले चीन–रुस सम्बन्ध र अन्तर्राष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने प्र...}

पुरा पढ्नुहोस्

एमाले अध्यक्षमा ओली भर्सेस रावल, अरु पदमा कसकसको छ दाबी ?   

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।        एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा. रावल...}

पुरा पढ्नुहोस्

बीपी प्रतिष्ठानमा अख्तियारको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भ्रष्टाचार र अनियमितताको आरोप लाग्दै आएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।    अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयको टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रण...}

पुरा पढ्नुहोस्

डेढ वर्षभित्र सबै भूमिहीनले जग्गा पाउँछन् : अध्यक्ष ज्ञवाली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आगामी डेढ वर्षभित्र सबै भूमिहिनले जग्गा प्राप्त गर्ने बताएका छन् ।    ‘आयोगले ७५३ स्थानीय तहसँग भूमिसम्बन्धी समस्या समाधानका कार्य गर्ने समझदारी गरिसकेको छ । स्थानीय तहका आगामी डेढ वर्षमा सबै भूमिहीनलाई जग्गा उपलब्ध...}

पुरा पढ्नुहोस्

‘प्रधानन्यायाधीशलाई बोकेर हिँड्ने एमालेको मनसाय छैन’

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग स्थानीय तह निर्वाचनलाई सार्नको लागि ल्याइएको बताएका छन् ।     सोमबार बसेको एमालेको संघीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबरामाथि सत्तार...}

पुरा पढ्नुहोस्