Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

गोली फायर गर्दै पेट्रोल पम्पबाट लुटपाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रवार साँझ सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् ।    सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले उक्त पेट्रोल पम्पबाट चार लाख रुपैयाँ...}

पुरा पढ्नुहोस्

चार प्रदेशका डीआईजीले सम्हाले कमाण्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चार प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका छन् ।    वाग्मती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा हालै सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका हुन् । सरकारले वाग्मतीमा डीआईजी पूजा सिंह, मधेशमा मसाउद आलम खाँ, लुम्बिनीमा नलप्रसाद उपाध्याय...}

पुरा पढ्नुहोस्

प्रदेश सभा सांसद बिन्दिया कार्कीका छोरा रविन सवारी ज्यान मुद्दामा पक्राउ  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोरा  रविन सिंह कार्की पक्राउ परेका छन । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार  ४ बजे पक्राउ गरेको हो ।      उनले चलाएको कारले पैदलयात्रीलाई ठक्कर दिँदा २० जेठमा एक जना पैदल यात्रुको मृत्यु भएका थियो , घटनामा एक जना...}

पुरा पढ्नुहोस्

यस्तो छ सरकारको वार्षिक सुरक्षा बजेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेटमा मुलुकको आन्तरिक सुरक्षा र प्रतिरक्षा खर्च बढाइएको छ । गृह र रक्षा मन्त्रालया तथा अन्तर्गतका निकायका लागि भनेर २ खर्ब ९४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।    नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्या...}

पुरा पढ्नुहोस्

भ्रामक समाचार प्रसारण गरेको आरोपमा काठमाडौंबाट दुई युट्युबर पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् ।   गम्भी...}

पुरा पढ्नुहोस्

द्वन्द्व प्रभावित क्षेत्रको सुरक्षामा खटिने भयो नेपाली सैन्य टोली 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको आह्वानमा अति सम्बेदनशील तथा द्वन्द्वग्रस्त क्षेत्रको सुरक्षामा नेपाली शान्ति सैनिक खटिने भएका छन् ।      संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणराज्य र दक्षिण सुडान तथा  सुडानको सीमा क्षेत्रमा फोर्स मुख्यालयको सुरक्षामा नेपा...}

पुरा पढ्नुहोस्

काठमाडौंमै झारफुक भन्दै चरम यातना दिएर बालिकाको हत्या, 'माता' पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

देशको संघीय राजधानी काठमाडौंमा झारफुक गर्ने भन्दै बालिकालाई बन्दी बनाएर चरम यातना दिँदा उनको मृत्यु भएको छ । सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका– २ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको हो ।    महानगरीय प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न माता भनिने ४८ वर्षीया उमा...}

पुरा पढ्नुहोस्

सेनाको युद्ध अभ्यास : अपरेशन पाथिभरा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत चैत अन्त्यतिर नेपाली सेनाले सिरहाको भिमानमा विशेष अभ्यास आयोजना ग¥यो । यो अन्य नियमित अभ्यासभन्दा फरक थियो । सेनाका चार हजार जना सहभागी यो अभ्यास नयाँ सुरक्षा नीतिअनुसार आयोजना गरिएको थियो ।   सेनाले युद्धको अवस्था आइहाले स्थानीयसँग मिलेर कसरी विदेशीसँग लड्ने भनेर अभ्यास गरेको हो,...}

पुरा पढ्नुहोस्

चिनियाँ नागरिकसहित ३७ जना नयाँ बानेश्वरबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले कल बाइपास र अनलाइन जुवाको धन्दा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई सोमबार राति नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो ।    पक्राउ परेकाहरूबाट प्रहरीले कल बाइपासमा प्रयोग हुने उपकरणहरू बरामद गरेको छ । थप अनुसन...}

पुरा पढ्नुहोस्

पाइलट उपरथीमा पदोन्नति भएका राणालाई दर्ज्यानी चिह्न प्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज पाइलट सहायक रथीबाट उपरथीमा बढुवा भएका आशिष नरसिंह राणालाई दर्ज्यानी चिह्न  प्रदान गरेका छन् ।    ७ असारको मन्त्रिपरिषद्को निर्णयअनुसार राणाको पदोन्नति भएको थियो । जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । ...}

पुरा पढ्नुहोस्