Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरी भर्ना परिक्षामा ‘बायोमेट्रीक डिभाइस’, पक्राउ परे २ नक्कली परिक्षार्थी  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परिक्षार्थी  १७ पुसमा  पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षका निल कुमार अदै र  धनकुटा जि...}

पुरा पढ्नुहोस्

प्रहरीमा बढुवाः  ‘जसको शक्ति उसकै भक्ति’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले विहीबार नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्यो । बढुवा हुनेहरु डीआईजीत्रय वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक हुन् ।    सरकारको बढुवा निर्णय बिरुद्ध तीनजना डीआईजी सर्वोच्च अदालत गएका छन् । यो बढुव...}

पुरा पढ्नुहोस्

इलाममा ठेकेदारसँग रिसाएका कामदारले लगाए ४ हजार लिटर डिजलमा आगो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलामकाे माङसेबुङ गाउँपालिका–६ नन्वेटारस्थित सडक निर्माणको लागि पबित्रा निर्माण कम्पनी प्रालि रौतहटले राखेको डिजल, पाईप लगायतका सामानमा आगजनी गरेको अभियोगमा सोही कम्पनीमा काम गर्ने कालिकोट दाहा नगरपालिका(६ बस्ने ३० वर्षीय प्रहेक शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   सडक...}

पुरा पढ्नुहोस्

विवादमा परेपछि धनुषा र सर्लाहीका एसपी फेरिए  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले लागूऔषध मुद्धामा चलखेल गरेकाे आरोप लागेका  र प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीका एसपीको काज सरुवा गरेको छ ।      प्रधान कार्यालयले धनुषामा कार्यरत एसपी प्रकाश रानाभाट र सर्लाहीमा कार्यरत एसपी सन्...}

पुरा पढ्नुहोस्

लेटाङ घटना : प्रहरी जवान उर्मिलाको हत्यामा कटुवा पेस्तोल प्रयोग भएको आशंका

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली लागेको भएर खुलेको छ ।    गत चैत ६ गते विद्यार्थीमाथि भएको दुर्व्यवहारको घटनामापछि विद्यालयमा भड्किएको हिंसामा श्रेष्ठको मृत्यु भएको थियो । उनको मृत्यु धारिलो हतियार प्रहारबाट भएको हुन सक्ने अनुमान गरिएको थियो ।  &n...}

पुरा पढ्नुहोस्

सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरहामा धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या भएको छ ।    सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो । बाबुछोरा नै घरमै सुतिरहेको अवस्थामा उनीहरुको हत्या भएको हो ।    प्रहरीका...}

पुरा पढ्नुहोस्

रकम लिन बोलाएर यसरी आफ्नै साथीले गरे राजनको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राजनका साथी हेमन्त श्रेष्ठ र प्रेम बिकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान निश्कर्ष निकालेको हो ।   ...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ११७० सहायक निरीक्षकको एकैपटक सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो ।      को कहाँ पुगे, हेरौं सूचीः   }

पुरा पढ्नुहोस्

कपिलवस्तु प्रहरीले समात्यो १२ वर्षअघि भएको ‘शिवपुर गोलीकाण्ड’ का अभियुक्त  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले कपिलवस्तुको शिवपुरमा १४ साउन २०६५ मा भएको गोलीकाण्डमा संलग्न रहेका एक अभियुक्तलाई घटनाको १२ वर्षपछि पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शिवपुरका  ४२ वर्षीय बिश्वनाथ यादवलाई गोली हानेर हत्यामा संलग्न रहेका सोही स्थानमा बसोबासगर्ने असलम मुसलमानलाई...}

पुरा पढ्नुहोस्

पाकिस्तानले भारतसँग सोध्यो स्पष्टीकरण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतीय सुरक्षाकर्मीको हिरासतमा पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानी सरकारले भारतसँग स्पष्टीकरण मागेको छ ।      पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार इस्लामाबादस्थित भारतीय हाइ कमिशनका प्रमुखलाई कार्यालयमै बोलाएर आफ्ना नागरिकको हिरासतमा मृत्यु भएको घटनाका बिषयमा स्पष...}

पुरा पढ्नुहोस्