
रोल्पामा अवैध लागूऔषध अफिमखेती मौलाएको छ । कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीय अफिमखेतीमा आकर्षित भएका हुन् । प्रहरीले वर्षेनि अफिमखेती नष्टका लागि अभियान चलाउँदै आएको छ तर पनि किसानको आकर्षण बढ्दो छ । धेरै आम्दानीको आशामा रोल्पाका बासिन्दाले पाखोबारीमा गहुँ, जौ, तोरीलगायत खेती ल...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो । ...}
पुरा पढ्नुहोस्भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पह...}
पुरा पढ्नुहोस्सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम गरी ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको समन्वयमा संचालित सफा हिमाल अभियान २०२१ को टोली आ आफ्ना आधार शिविरमा पुगेका छन् । नेपाली सेना तथा सेवा प्रदायकका ४ वटै टोलीहरुको योजनानुसार गत टोली गत बुधबार आ आफ्नो आधार एर...}
पुरा पढ्नुहोस्बाढीजन्य प्रकोपका कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना,...}
पुरा पढ्नुहोस्राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ...}
पुरा पढ्नुहोस्नेपाल सरकारले दक्षिण अफ्रिकी क्षेत्रबाट ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साता क्वारन्टीनमा बस्नुपर्ने निर्णय गरेको छ । पछिल्लो समयमा कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमणको उच्च जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले बताएपछि विभिन्न देशहरुले दक्षिण अफ्रिका क्षेत्रबाट आ...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहतस्वरुप १० हजार रुपैयाँ बाड्ने कार्यविधि तयार पारेको छ । कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि–२०७८ गत कात्तिक पहिलो साता बसेको मन्त्रिरिषद्को बैठकले स्वीकृति...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेताहरुलाई दबाव दिएका छन् । बुधबार काठमाण्डौमा बसेको संस्थापनइतर पक्षका नेताहरुको बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवा...}
पुरा पढ्नुहोस्सुर्खेतको वीरेन्द्रनगरमा उम्मेदवारको सवारीमा आगजनी भएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट वीरेन्द्रनगर नगरपालिकाका उपमेयर उम्मेदवार शान्ति ढकालको गाडीमा शुक्रबार राति आगजनी भएको हो । माओवादी केन्द्रकी नेतृ उनले बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit