
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकता तिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् । बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री...}
पुरा पढ्नुहोस्कोभिड–१९ को सङ्क्रमणबाट नेपाली सेनाका तीन जनशक्तिको मृत्यु भएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ । सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय स...}
पुरा पढ्नुहोस्निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवा संघले आज स्कर्टिङ गर्दै सरकारी निवास बालुवाटारबाट नीजी निवास बालकोट पुर्याउने भएको छ । ओली बुधबार बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने कार्यक्रम छ । सर्वोच्च अदालतको परमादेशबीच केपी ओली न...}
पुरा पढ्नुहोस्मोरङ उखुबारी हत्याकाण्ड घटनासँग जोडिएको थप एक शव ललितपुरको ठेँचो हाइटमा चारफिट तल गाँडेर माथिबाट प्लाष्टर गरिएको अवस्थामा भेटिएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी वषन्तबहादुर कुँवरले मोरङ हत्याकाण्डसँग जोडिएको थप एउटा शब भेटिएको पुष्टि गरे । उनका अनुसार मोरङ प्रहरीको...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयस्तरीय निर्णयपछि प्रदेश प्रमुख रहेका प्रहरीका डीआईजीहरुको सरुवा भई यतिबेला उनीहरु हालसम्मको कार्यक्षेत्र छोड्ने तरखरमा छन् । प्रदेश १ प्रहरी प्रमुख रहेका डीआईजी ईश्वरबाबु कार्कीको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ । प्र...}
पुरा पढ्नुहोस्एनएमबि बैंकले आकर्षक योजना सहितको ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ योजना सार्वजनिक गरेको छ। बैंकले अघि सारेको “एनएमबि डबल मुद्दती योजना” अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु.५०,००० वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीमा उच्च तहको बढुवाका लागि आवश्यक उच्चस्तरीय व्यवस्थापन तालिम राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा शुक्रबार सम्पन्न भएको छ । एक महिना कार्य अवधिको सो तालिममा ५ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा २ जना कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बैठक बसे पनि निष्कर्ष आउन सकेन । इजलासमा बस्ने न्यायाधीशहरुका बारेमा अन्य न्यायाधीशहरु नै एकमत नभएपछि इजलास बस्न नसकेको हो । अब संवैधानिक इजलासमा नै यसबारे न...}
पुरा पढ्नुहोस्पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने स...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताएका हुन् । बालबालिका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit