
प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । थापाले आज सैनिक छाउनीस्थित वीरेन्द्र अस्पतालमा खोप लगाएका हुन् । सरकारले यही २३ फागुनदेखि समदायस्तरमा खोप अभियान सुरु गर्दै छ । सो क्रममा करिब ४० लाख जनाले खोप लगाउने अनुमान सरकारले गरेको छ । ...}
पुरा पढ्नुहोस्राष्ट्रिय मानव अधिकार आयोगले विश्वव्यापी आवधिक समीक्षाको क्रममा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझाव तथा आयोगका सिफारिसहरूको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिष...}
पुरा पढ्नुहोस्काठमाडौंमा कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन (बन्दाबन्दी) खोलिएको दुईदिन मात्र भएको थियो । सार्वजनिक सवारीसाधन खासै चलेका थिएनन् । सिन्धुली कमलामाई नगरपालिका–२ का भोलाबहादुर जर्घा मगर ८ साउनमा रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा बसिरहेका थि...}
पुरा पढ्नुहोस्प्रहरीले धनगढीमा ३८ हजारको नक्कली नेपाली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोटसहित शुक्रबार तीनजना पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्बलात्कारको आरोप लगाएर पछि अदालतमा बयान फेर्ने युवतीलाई दाङ जिल्ला अदालतले एक महिना कैद सजाय सुनाएको छ । गत २३ चैतमा बसेको जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले बयान फेर्ने युवतीलाई एक महिना कैद र क्षतिपूर्ति स्वरुप आरोपित तीन युवालाई २५/२५ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने फैसला गरेको हो । ...}
पुरा पढ्नुहोस्काठमाडौं । माथि तस्बिरमा देखिएको दृश्य सोमबार दिउँसो मोरङ बेलबारीमा भएको सवारी दुर्घटनाको हो । पूर्वपश्चिम राजमार्गको बेलबारी नगरपालिका–४ हुल्लुडेमा एउटा गाडीले मोटरबाइकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका बेलबारी–११ लक्ष्मीमार्ग निवासी ४३ वर्षीय अ...}
पुरा पढ्नुहोस्शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्व...}
पुरा पढ्नुहोस्मुलुकभर कोरोना संक्रमण बढेपछि अधिकांशजसो जिल्लामा निषेधाज्ञा लागू भएको छ । विगतको लकडाउनको अवस्थामा घरेलु हिंसा, आत्महत्या, बलात्कार जस्ता घटनाहरु बढेको तथ्यांक सार्वजनिक भएका थिए । यस्तै, भारतसँगका सीमावर्ती क्षेत्र हुँदै लागूऔषधलगायत सामग्रीको तस्करी र मानव बेचबिचनका घटना बढेका...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् । &nbs...}
पुरा पढ्नुहोस्बिहीबार दिउँसो बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तय भएको थि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit