
सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालिन करिब चारहजार मुद्दा असार मसान्तसम्मका निरुपणगर्ने जानकारी दिएको छ । उसले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी भइरहेको जनाएको हो । आयोगले सोमबार पोखरामा आयोजना गरेको छलफल एवं अन्तक्र्रियामा...}
पुरा पढ्नुहोस्तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन त...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका आज सार्वजनिक गर्ने भएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ । अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डको र...}
पुरा पढ्नुहोस्नेपाली सेनाका एकजना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को तीन वर्ष बढुवा रोक्का भएको छ । महासेनानी (फुल कर्णेल) को बढुवा लाईनमा रहेका उनको बढुवा रोक्काको सजायसँगै घर जाने भएका छन् । नेपाली सेनाका प्रमुख सेनानी राजिव थापालाई सहायक रथी दिपक बाँनियाको अध्यक्षतामा बसेको कोर्ट मार्शल ब...}
पुरा पढ्नुहोस्दार्चुलास्थित महाकालीमा नेपाली युवा बेपत्ता भएको प्रकरणमा भारतले आफ्नो सुरक्षा फौज एसएसबीको दोष नरहेको दाबी गरेको छ । एसएसबीले तुइन काटेर नेपाली युवा बेपत्ता नभएको भन्दै भारतले युवक आफै चिप्लिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौराग...}
पुरा पढ्नुहोस्भारतको मुम्बईमा सन् १९९३ मा भएको विस्फोटका मुख्य आरोपी युएईमा पक्राउ परेका छन् । भारतीय सुरक्षा एजेन्सीले युएईको सहयोगमा विस्फोटका मुख्य योजनाकार अबु बक्रलाई पक्राउ गरेको हो । २९ वर्षदेखि फरार रहेका अबुमाथि मुम्बई विस्फोटमा प्रयोग भएको आरडीएक्स भारत ल्याएको आरोप छ । भारतीय सञ्चारम...}
पुरा पढ्नुहोस्नेकपा एमालेले मंगलबार पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेको थियाे। अवरोधका बीचमा पनि संसदमा २ वटा अध्यादेश स्वीकृत गरिएको थियाे । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसद अवरुद्ध भइरहेको समयमा संसद सुचारु गरेकोमा आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि स...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफैले सरकारी साक्षीका रुपमा कसुर मिनाह गरेर अदालतमा पेश गरेका उमानाथ खतिवडाले आयोगकै बिरुद्ध बयान गरेपछि उनी बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले खितवडालाई आयोगले सरकारी साक्षीका रुपमा भ्रष्टाचार निवारण ऐ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच मंगलबार साँझ १० मिनेट टेलिफोन कुराकानी भयो । भारत भ्रमणमा क्रममा ब्लिन्केनले नयाँ दिल्लीबाट प्रधानमन्त्री देउवालाई फोन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र म...}
पुरा पढ्नुहोस्आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका काभ्रेका गणेश लामाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसहित नेपाल सरकारविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामाको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit