
नेपाली सेनाले हेलम्बुको लाइफ लाइनको रुपमा रहेको चनौटे–भिरखर्क जोड्ने पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । मेलम्ची खोलामा २०७८ असारमा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ स्थित चनौटे–भिरखर्क जोड्ने ट्रस बृज (रातो पु...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका १५ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरु सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । बिहिबार बसेको बढुवा समितिको बैठकले १५ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिका सदस्यसचिव राजु अर्यालका अनुसार बढुवा उपरक...}
पुरा पढ्नुहोस्आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका काभ्रेका गणेश लामाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसहित नेपाल सरकारविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामाको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले कालीदास धौबजी र कुमार न्यौपानेलाई ससस्त्र प्रहरी बलको नायब महानिरीक्षक(डीआइजी) पदमा बढुवा गरेको पत्र निजामति किताब खानामा अभिलेखका लागि प्रेषित गरेको छ । गृहमन्त्रालयको असार २९ गतेको बैठकले दुवैलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय ब...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । शुक्रबार दोलखामा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्...}
पुरा पढ्नुहोस्आफूलाई विभिन्न सञ्चारमाध्यमहरुको उपयोग गर्दै चिनियाँ कम्युनिष्ट पार्टी निकट रहेको दाबी गर्ने नेकपा सिवादीका ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले ३० वैशाखमा नयाँ बानेश्वरको संसद भवनअगाडि भएको बम विस्फोटको घटना अनुसन्धानकाक्रममा उनीहरुलाई बन्दोबस्तीको सामानसहित पक्राउ गरेको हो...}
पुरा पढ्नुहोस्नेकपा एमालेले बेल्ट एण्ड रोड इनीसीयटिभ (बीआरआई ) अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको त्रिदिवसीय भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा आज सुनुवाइ हुँदै छ । बुधबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीश हरि फुँयालको वैशाख ६ गतेको इजलासले जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन...}
पुरा पढ्नुहोस्सरकारले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि परीक्षा स्थगित गर्ने निणर्य गरेको हो । बोर्डले यसअघि एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थिय...}
पुरा पढ्नुहोस्गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा काठमाडौंबाट २२ चिनियाँ नागरिक पक्राउ परेका छन् । अध्यागमन विभाग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट चार सय मोबाइल सेट, ठूलो संख्यामा ल्यापटप र केही नगद पनि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit