
दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन सेनानी गोपाल सिंहको नेतृत्वमा चन्दननाथ गणको आठौं डफाको अन्तिम शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २०५ जना नेपाली श...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध परेको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसलालाई सदर गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको शुक्रबारको इजलासले साधारण तारेखमा छाड्ने जिल्ला अदालतको फैसला सदर गरेको हो । ...}
पुरा पढ्नुहोस्म्यान्मारका नागरिकहरुले सैनिक ‘कु’ विरुद्ध अवज्ञा आन्दोलन सुरु गरेका छन् । यसको सुरुवात चिकित्सकहरुले गरेका हुन् । कतिपय चिकित्सकले राजीनामा दिइसकेको त्यहाँस्थित नेपाली पत्रकार दीपक भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य चिकित्सक पनि राजीनामा दिने तयारीमा छन् । ...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीको महाधिवेशनमा राजनीतिक दस्तावेजमा अमेरिका आफू मात्रै नभई आफ्ना साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारीमा रहेको जनाएका छन् । हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको उनल...}
पुरा पढ्नुहोस्संगठनको नीतिनियम, अनुशासन र मर्यादालाई उल्लंघन गर्दै सशस्त्र प्रहरीका एक एआईजी आफ्नो पदावधि लम्ब्याउन शक्ति केन्द्र धाउन थालेका छन् । अवकाशको मिति नजिकिएपछि राजनीतिक सोर्सफोर्सबाट आफ्नो पद जोगाउन उनी नेताहरुको घरघर पुग्न थालेका हुन् । सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरु...}
पुरा पढ्नुहोस्एक सुचना जारी गर्दै कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने घोषणा गरेको हो । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो । साल्ट ट्रेडिङले...}
पुरा पढ्नुहोस्बाढीजन्य प्रकोपका कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना,...}
पुरा पढ्नुहोस्अमेरिकाबाट आएका एक भुटानी शरणार्थीबाट सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचको क्रममा उनले ल्याएको ड्रोनमा सुन फेला परेको हो । अमेरिकी राहदानी वाहक अनिषहाङ बहिङ राईले ह्याण्डब्याकमा ड्रोन ल्याएका थिए । तर, उनले एक्सरे मेसिनमा जाँच गर्न मानेका थिएनन् । कर्मचारीले शं...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । शुक्रबार दोलखामा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit