
चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने गरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्कियो । निर्माणाधीन उक्त पुल भत्किँदा एक मजदूरको ज्यानसमेत गयो । यो एउटा प्रतिनिधि उदाहरणमात्र हो । पछिल्लो समय निर्माणाधीन र सञ्चालनमा आएको केही समयमै पक्की पुल भत्किने क्रम बढेको बिहीबार ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीहरुलाई भेटेर छलफल गरेका छन् । गृह मन्त्री खाणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन संस्कृती तथा नागरिक उड्डयन मन्त्रालयका सहित चारवटै सुरक्षा निकायका प्रमुखलाई...}
पुरा पढ्नुहोस्कपिलवस्तुको शिवराज नगरपालिका–३ करमादी घर भएकी दीपा गत शनिबार पानी लिन भनेर घरनजिकैको धारामा गइन् । तर, साँझसम्म घर फर्किनन् । छोरी घर नफर्केपछि बाबु मनबहादुर रोकाले वरिपरि सबैतिर खोजे । दुई दिनसम्म पनि उनको पत्ता लागेन । छोरी बेपत्ता भएको भन्दै उनले गत सोमबार वडा प्रहरी का...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालको २१ वर्ष लामो इतिहासमा सबैभन्दा कम समय नेतृत्व गर्ने महानिरीक्षक किशोरकुमार लामा हुन् । उनीपछि दुर्जकुमार राई हुन् । हाल महानिरीक्षक शैलेन्द्र खनाल आफ्नो चार वर्षे पदावधि सकेर २८ चैतमा अनिवार्य अवकाशमा जाँदै छन् । उनीपछि २१ दिनका लागि एआईजी पुष्प...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्ष माधवकुमार नेपालले ‘निरंकुश प्रवृत्तिका ओली समूह’को आयु सकिएको बताएका छन् । संविधानमाथि कुठाराघात गरेर सरकारले संसद विघटन गरेको भन्दै अब ओली सरकार धेरै दिन नटिक्ने बताएका हुन् । ‘केपी ओलीलाई पार्टी बैठकसँग मतलब छैन, अनुशासनसँग मतलब छैन, उहाँ स्वेच्छाचा...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको आदेशपछि नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को भर्ना प्रक्रिया रोकिएको छ । भर्ना प्रक्रियाविरुद्ध परेको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भर्ना प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो । थारु कल्याणकारी सभाका...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो । ...}
पुरा पढ्नुहोस्निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आकलन गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकालन गरेको बताएका हुन् । प्रमुख आयुक्त थपल...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको हो । आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । बैठकले प्रदेश १ मा गोपाल बस...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले अवैध डलर र क्रिप्टो कारोबारमा संलग्न दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको छ । विभागले मोरङ जिल्ला रतुवामाई नगरपालिका–७ का २८ वर्षीय पुस्कर श्रेष्ठ र २३ वर्षीया विनिता लिम्बूविरुद्ध मुद्दा दायर गरेको हो । दुवैले विभिन्न एपबा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit