
काठमाडौंस्थित भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुनेका एक नायब सुब्बाले १ करोड ८७ लाखभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार निलम्बित नायब सुब्बा देवी बहादुर थापाले १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँबराबरको अवैध सम्पत्ति आर्जन गरेको...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा नपुगेको बताएका छन् । ‘कूटनीतिक पहलका लागि अझै समय र ठाउँ छ । संयुक्त राज्य अमेरिकाले हाम्रा सहयोगी र साझेदारहरूसँग तालाबन्दीमा रुसलाई संकटबाट टाढा र थप सुरक्षातर्फको...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी कसैलाई पनि ‘तँ’ नभन्न र सम्मानार्थी शब्द बोलचालमा प्रयोग गर्न उनले...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट अष्ट्रेलियाका लागी नेपाली राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । प्रचण्ड कोटाबाट नियुक्त भएका दाहाललाई आईतबार बसेको मन्त्रिपरिषदको बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो । तत्काल...}
पुरा पढ्नुहोस्विराटनगरस्थित कोसी अस्पतालको शौचालयमा शिशुको शव फेला परेको छ । आइतबार बिहान नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले पर्दाफासलाई जानकारी दिए । ‘अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेपछि अस्पतालक...}
पुरा पढ्नुहोस्कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो । कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको प्रदेश २ कमाण्ड सम्हालेका डीआइजी चन्दप्रकाश गौतमलाई यतिबेला दैनिक २०–२५ कल फोन आउछ् । फोन गर्ने स्थानिय देखि केन्द्रीय तहका नेता देखि पहुँचवालासम्म हुन्छन् । सबैको माग एउटै हुन्छ–मुख्यालय तानिएका घुमुवाको सिफारिस । प्रदेशको कमाण्ड सम्हालन गएकै दिनदेखि...}
पुरा पढ्नुहोस्माओवादी द्वन्द्वताका हत्या भएका पत्रकार डेकेन्द्रराज थापाको मुद्दामा घटनाको १७ वर्षपछि फैसला भएको छ । दैलेख जिल्ला अदालतले उनको हत्यामा दोषी ठहर गर्दै तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहाद...}
पुरा पढ्नुहोस्कञ्चनपुरको वेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगर...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बिहीबार गृह मन्त्रालय पुगेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit