
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । हालै सरुवा भएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई बिहीबार निर्देशन दिँदै उनले परिस्थितिअनुसार पूर्ण...}
पुरा पढ्नुहोस्संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज...}
पुरा पढ्नुहोस्प्रदेश २ प्रहरीले लहान मालपोत कार्यालयमा बिस्फोट गराउने जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (कान्तिकारी) का चलायमान तर प्रहरी रेकर्डमा रहेका दुई कमाण्डरलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी र सिरहा प्रहरीले होलीको मौकामा गोइतका कमाण्डरहरु रामरिझन यादव र अभिमन्यू गिर...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । ...}
पुरा पढ्नुहोस्सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ बाट सशस्त्र प्रहरीले अमेरिकी पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार जिल्लाको भारदहस्थित कोशी ब्यारेजबाट बैशाख ५ गते सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्न...}
पुरा पढ्नुहोस्सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार टीकापुर घटनाका आरोपीलाई रिहाइका लागि संविधान र कानूनसम्मत पहल गरिने भएको छ । टीकापुर घटनाका आरोपीहरु धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायत ५८ जनामाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि सरकारले पह...}
पुरा पढ्नुहोस्जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले वडाध्यक्ष नेपालीलाई पक्राउ गरी सदरमुकाम खलंगा ल्य...}
पुरा पढ्नुहोस्प्रदेश नं. १ प्रहरी तालिम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन् । २०७७ साल मङ्सिरबाट सञ्चालित सय ३८ औँ समूहको सो तालिममा प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण र दंगा प्रहरी गण सुनसरी दुहवीबाट उनीहरु दीक्षित...}
पुरा पढ्नुहोस्२७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा काभ्रे बेथानचोक गाउँपालिकाका ४३ वर्षीय अर्जुनप्रसाद तिमल्सिना लगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रबार दिउँसो प्रलोभनमा पारी...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी तथ्यहीन, अनुचित र खारेजभागी भएको बताएका छन् । बिहीबार सर्वोच्च अदालतमा आफूविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै प्रधानमन्त्री ओलीले कुनै खास कानुन व्यवसायीको नाम लिएर कुनै वक्तव्य नदिएको र बहस गर्न र न्याय सम्पादनमा पन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit