Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन : ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिबार ओलीले यस्तो बताएका हुन् ।    ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत द...}

पुरा पढ्नुहोस्

संसद बाहिरका दलसँग सहकार्यको पहलगर्दै विवेकशील साझा  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विवेकशील साझा पार्टीले संघीय संसद बाहिरका पार्टीहरूसँग सहकार्यको पहल थालेको छ। पार्टीको राजनीतिक संवाद समितिले आयोजना गरेको संयुक्त बैठकमा १५ राजनीतिक दलहरु सहभागी थिए ।  १५ राजनीतिक दलहरूको संयुक्त बैठकले देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले आज एकैसाथ एक सय ६५ सडक शुभारम्भ गर्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज(शनिबार) एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् ।   प्रधानमन्त्री ओलीले सबै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको शुभारम्भ गर्न लागेका हुन् । सडक विभागका अनुसार उनले शनिबार १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको ...}

पुरा पढ्नुहोस्

एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।    प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरु...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ दर्ता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको छ ।      सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने नि...}

पुरा पढ्नुहोस्

राजनीतिक दलसम्बन्धी अध्यादेश : एमाले र जसपा तनावमा, नेपाल समूहकै नेताले गरे विरोध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दल नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुट्ने सम्भावना बढेको छ ।    मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश रा...}

पुरा पढ्नुहोस्

मधेस सरकारद्वारा प्रहरीको विज्ञापनविरुद्ध रिट दायर

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संघीय सरकारले गर्न खोजेको प्रहरी भर्नालाई रोक्न माग गर्दै मधेश प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।      संघीय सरकारले प्रहरी समायोजन गर्न अनिच्छा देखाएको तथा प्रदेश सरकारको कार्यक्षेत्रमा रहेका अधिकारलाई वञ्चित गर्दै प्रहरी भर्ना गर्न लागेको भन्दै मधेश प्रदेश स...}

पुरा पढ्नुहोस्

जब सांसदले सभामुखलाई बुझाए तालाचाबी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शनिबार प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतीकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई तालाचाबी बुझाएका छन् ।   प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतीकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझ...}

पुरा पढ्नुहोस्

गृहमन्त्री र सीके राउतबीच भेटवार्ता, सहमति कार्यान्वयनबारे छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ ।  शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति कार्यान्वयनबारे छलफल भएको छ ।    वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाण र जनमत प...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मन्त्रिपरिषदको शुक्रबार राति बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेपछि बसेको बैठकले उक्त निर्णय गरेको हो ।    अस...}

पुरा पढ्नुहोस्