
जुम्लाको चन्दननाथ नगरपालिका–६ रोकायावाडास्थित सतिदेवीको मन्दिर क्षेत्रमा बुधबार प्रहरीले बेवारिसे अवस्थामा दाहिने शंखसहित पुराना मूर्तिहरु फेला पारेको छ । मन्दिर पछाडि रहेको काँडेदार झाडीमा पुराना मूर्ति जस्तो देखिने गजुर, दाहिने शंख, बायाँ शंख, शिवपार्वती र गणेशको मूर्ति, प...}
पुरा पढ्नुहोस्नेपाली सेनाले कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै यसपटकको महाशिवरात्री तथा सेना दिवसमा आयोजनागर्ने सार्वजनिक कार्यक्रममा फौजको सख्या घटाउनुका साथै अघिल्ला वर्षमा जस्तो भोज तथा सांस्कृतिक कार्यक्रम नगर्ने भएको छ । यस्तै सेना दिवसको विभिन्न ब्यापारिक केन्द्रमा गरिने प्रत्यक्ष प्रसारण समेत स्थग...}
पुरा पढ्नुहोस्गत सोमबार बिहान प्रहरी हवल्दार रामसुरेश राय यादव ठिकठाक अवस्थामा थिए । अस्थायी प्रहरी पोस्ट, शेरा सिन्धुपाल्चोकमा कार्यरत यादवलाई जेठ १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई केही लक्षण देखिएको थिएन । सोहीकारण कार्यालय परिसरकै आइसोलेसन भवनमा सबैकुराको बस्द...}
पुरा पढ्नुहोस्सुन चोरीको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत वैशाख १३ मा बुटवल उपमहानगरपालिका–१३ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड ५० लाख रुपैयाँ बराबरको सुन चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ व...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन संवादपछि शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ । दुई नेताबीच शुक्रबार भेट गर्ने सम्भावना रहेको तथा समय र मिति तय नभईसकेको पार्टी नेता भीम आचार्यले बताए । शुक्रबार बिहान पुनः टेलिफोन संवाद...}
पुरा पढ्नुहोस्सेयर खरिदको विषयमा विवादमा तानिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत...}
पुरा पढ्नुहोस्कैलालीमा एक थुनुवाले हिरासतमै आत्महत्या गरेका छन् । प्रहरीका अनुसार थुनुवाले हिरासत कक्षको शौचालयभित्र झुण्डी आत्महत्या गरेका हुन् । मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका–३ बेतान बस्ने ३५ वर्षीय धनबहादुर राना छन् । रानालाई भैंसी चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कैला...}
पुरा पढ्नुहोस्कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघका लागि म्यान्मारका राजदूत कव मोलाई सैन्य शासकले बर्खास्त गरेको छ । सेनालाई सत्ताबाट हटाउन मद्दत मागेको भन्दै उनलाई पदबाट बर्खास्त गरिएको हो । उनले आफ्नो भाषणमा लोकतान्त्रिक सरकारलाई सत्ता नसुम्पेसम्म सेनालाई कसैले कुनै पनि प्रकारको साथ दिन नहुने जनाएका थिए ।&...}
पुरा पढ्नुहोस्भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit