Saturday, 07 June 2025 | २०८२ जेठ २५, शनिवार

सम्बन्धित समाचार

सेनाद्वारा देशभर १ हजार ४१२ किमी सडक निर्माण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले हालसम्म देशभर १ हजार ४ सय १२ किलोमिटर सडक निर्माण गरेको छ ।    कठिन भौगोलिक विकटता, मौसमी प्रतिकूलता र कडा चट्टानयुक्त भू–बनोटको बाबजुद पनि सेनाले उक्त सडक निर्माण गरेको हो । यस्तै, ३५ वटा बेलिव्रिजहरु पनि निर्माण गरी सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । से...}

पुरा पढ्नुहोस्

प्रदूषणका कारण भोलिदेखि चार दिन विद्यालय बन्द गरिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले वायु प्रदेशका कारण मुलुकभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलिदेखि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।   वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ...}

पुरा पढ्नुहोस्

राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताएका छन् ।    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’ समुद्घाटन समारोहम...}

पुरा पढ्नुहोस्

यी हुन् पदभारग्रहण लगत्तै नवनियुक्त मन्त्रीले गरेका पहिलो काम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार थप आठ जनालाई मन्त्री बनाउँदै २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरे ।   जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । यसअघि जेठ २१ गते मन्त्रिमण्डलमा हेरफेर भएको थियो ।    विस्तारित मन्त्रिप...}

पुरा पढ्नुहोस्

स्थानीय तहको चुनाव मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले निर्वाचन मिति तोक्न आग्रह गरे्को हो ।   स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था अनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ गते समाप्त हुने वि...}

पुरा पढ्नुहोस्

देशका देवता नै खतरामा !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति ९ माघमा चोरी भयो । मूर्ति हराएको १६ दिन बितिसक्दा पनि अझै फेला पर्न सकेको छैन । अब हराएको मूर्ति खोज्ने जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीलाई दिइएको छ ।    मूर्तिको बारेमा सूचन...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : मतदानकै दिन मतपरिणाम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ ।    नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिएका छन् । उनको अनुसार महाधिवेशनको उद्घाटन सत...}

पुरा पढ्नुहोस्

कुवेतबाट काठमाडौं आएको जजिरा एयरको विमान चरासँग ठोक्कियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कुवेतबाट १ सय ३७ जना नेपाली नागरिक लिएर आएको जजिरा एयरको जे नाइन फाइभ थ्री नाइन कलसाईनको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणकाक्रममा चरासँग ठोक्एिको छ ।    घटनामा विमानको केही भाग कुच्चिएको छ । चालकदलका सदस्यले अवतरणगर्नेक्रममा चरासँग ठोक्किएपछि सावधानी पूर्वक विमानला...}

पुरा पढ्नुहोस्

निषेधाज्ञामा यसरी गरिँदै छ पर्यटकीय सहर पोखराको सुरक्षा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले निषेधाज्ञाकै बीच राजनीतिक गतिविधि पनि बढेको छ । प्रदेश सरकारमा अहिले नेपाली कांग्रेसले नेतृत्व गरेको छ । मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नियुक्त भएका छन् ।    साथै, एक साताका लागि कास्कीमा निषेधाज्ञा पनि थप गरिएको छ । कोरोना संक्र...}

पुरा पढ्नुहोस्

जडीबुटीको खाजाघरमा यौन व्यवसाय गर्न बाध्य युवतीले यसरी पाइन् उन्मुक्ति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बबरहल ७१ (परिवर्तित नाम) ले जुनकिरी होटलमा वेटरको रुपमा काम गर्दै आएकी थिइन् । त्यही होटलमा उमेश थापा नामका व्यक्ति प्रायःजसो आइरहन्थे । दिनदिनै आउने भएपछि चिनजान पनि भयो । अनि थापाले उनलाई प्रलोभनमा पार्न थाले ।    ‘मेरो पनि होटल छ, तिमीलाई वेटरको काम गरेबापत यहाँभन्दा राम्रो...}

पुरा पढ्नुहोस्