Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

यी तीन सहसचिवको सचिव बढुवामा सिफारिस, कस्ले मार्ला बाजी?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सचिव बढुवा सिफारिस समितिले तीन सहसचिवलाई प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी)का लागि सिफारिस गरेको छ ।   सिफारिसमा पर्ने सहसचिवहरू गणेशप्रसाद पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्कर छन् । लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समि...}

पुरा पढ्नुहोस्

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ ।    न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारे...}

पुरा पढ्नुहोस्

सङ्क्रमितको उपचारमा सरकारले हातखुट्टा छाडेको छैन् : स्वास्थ्यमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का सङ्क्रमितको उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएका छन् ।     उनले शनिबार भिडियो सन्देश जारी गर्दै बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा नछाडेको, सरकार जिम्मेवारीका साथ काम गरिरहेको बताए ।  &...}

पुरा पढ्नुहोस्

स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

खोज पत्रकारिता केन्द्र   २७ माघ २०७१ मा नेपालमा सनसनी भएको समाचार हो– ‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’ रुपैयाँ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले त्यसबेला स्विस बैंकमा पैसा र...}

पुरा पढ्नुहोस्

दाङमा स्थानीयबीच विवाद हुँदा गोली चल्यो, अभियुक्त पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तुलसीपुर उपमहानगरपालिका-८ अस्वार गनारमा स्थानीयबीच भएको विवादको क्रममा गोली प्रहार गरेको अभियोगमा सोही उपमहानगरपालिका चन्द्रगञ्ज बस्ने २४ वर्षीय पूर्ण बहादुर वली र सोही उपमहानगरपालिका टिकरी बस्ने २१ वर्षीय आकाश चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    सोही ठाउँस्थित गहते...}

पुरा पढ्नुहोस्

हिल्सा पुग्यो चीन सीमा अनुगमन टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–चीन सीमा अध्ययन गर्न गठित गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ । सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दि...}

पुरा पढ्नुहोस्

करिडोर निर्माण र पुलका विषयमा मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबीच शुक्रबार छलफल भएको छ ।      नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्र...}

पुरा पढ्नुहोस्

कलाकार पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तनहुँ जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बिहीवार भएको थुनछेक बहसपछि इजलासले यस्तो आदेश गरेको हो ।    इजालासले अर्का प्रतिवादी कृष्ण जोशीसँग एक लाख रुपैयाँ धरौटी मागसहित साधारण तारेखमा राख्ने आदेश गरेको छ । ...}

पुरा पढ्नुहोस्

अविश्वासकाे प्रस्तावमाथि मतदान अघि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङमाथि प्रदेशसभामा पेस भएको अविश्वासकाे प्रस्तावमाथि साेमबार मतदान हुँदैछ । त्यसअघि नै गुरूङले राजीनामा दिएका हुन् ।    प्रदेश प्रमुख सीताकुमारी पौडेलले  गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।  ...}

पुरा पढ्नुहोस्

आफ्नै बाबुको हत्याको आरोपमा एक पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्नै बाबुको हत्याको आरोपमा प्युठानबाट एकजना पक्राउ परेका छन् ।   आफ्नै ८३ वर्षीय बाबु जंग बहादुर सुनारको हत्या गरेको आरोपमा प्युठानको नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    प्रहरीका अनुसार मादक पद...}

पुरा पढ्नुहोस्