
प्रहरीले विदेश अध्ययन तथा रोजगारीमा जाने सेवाग्राहीका लागि नक्कली कागजपत्र बनाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले सरकारी छाप किर्ते गरेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको हो। त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट ब...}
पुरा पढ्नुहोस्कुसुम लोधलाई १५ फागुनको रात एक्कासी हुँइकिदै आएको गाडीले ठक्कर दिँदा उनको १५ महिनाको छोरो बाबुको काखमा थियो । कुसुम भुईमा पछारिन । अघि बढेको गाडी फर्केर आयो । एर्कोपटक कुसुमलाई कुल्चियो । फेरि पनि फर्केर आएको गाडी तेस्रो पटक कुसुमलाई कुल्चिएपछि अघि बढ्यो । यतिबेलासम्म कुसुमको प्राण गइसकेक...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आइतबार बसेको केन्दीय सुरक्षा समितिको बैठकले साईबर अपराध नियन्त्रणका लागि सुरक्षा निकाय सचेत र सजग रहन निर्देशन दिएको छ । बैठकले साइबर अपराधका नयाँ तथ्यहरु बाहिर आएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणमा भइरहेका पहलका बिषयमा समिक्षा गरेको हो । &...}
पुरा पढ्नुहोस्नेपाली सेनाको एक टोली यूएन मिसनअन्तर्गत मध्य अफ्रिकी गणतन्त्रतर्फ प्रस्थान गरेको छ । सेनाका मेजर रविन श्रेष्ठ नेतृत्वमा १६५ जना सैनिकको टोली आइतबार मिनुस्का मिसनका लागि प्रस्थान गरेको हो । मिनुस्कामा तैनाथ रणशेर गण (शान्ति सेना), तेस्रो डफ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) छैट...}
पुरा पढ्नुहोस्प्रहरीले २०३६ फागुन ८ मा आफ्नै ज्वाईको हत्यामा संलग्न अभियुक्तलाई ४१ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको बिशेष टोलिले कर्तब्य ज्यान मुद्धामा फरार रहेका ७६ वर्षका मलाङ तामाङ लामालाई पक्राउ गरेको हो । लामा बिरुद्ध तत्कालीन सुदुरपश्चिमाञ्चल क्षेत्रिय अद...}
पुरा पढ्नुहोस्प्रहरीले लागूऔषध कोकिन ५ सय ग्राम र सुन जस्तो देखिने २ किलो ४ सय १० ग्राम धातु सहित ४ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गोरखा नगरपालिका–६ छाप्रे स्थायी ठेगाना भएका २९ वर्षीय मुकुन्द खड्का, गण्डकी गाउँपालिका–४ फुजेल स्थायी ठेगाना भएका ३१ वर्षीय मन गुरूङ...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले गठन गरेको रासनभत्ता पुनरावलोकन समितिले सुरक्षाकर्मीको रासनभत्ता न्यूनतम ३३ प्रतिशत बढाउन सिफारिस गरेको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाउँदै समितिले मूल्यवृद्धि अनुरुप रासनभत्ता बढाउन सिफारिस गरेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले लागूऔषध र हातहतियार कारोबारमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक प्रहरी पनि छन् । उक्त गिरोहले पहिला हातहतियार किन्न सहयोग गर्ने र पछि लुट्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । गिरोहले काठमाडौं तथा विभिन्न स्थानबाट लागुऔषध तथा हातहतियार खरिद गर्न...}
पुरा पढ्नुहोस्देशको संघीय राजधानी काठमाडौंमा झारफुक गर्ने भन्दै बालिकालाई बन्दी बनाएर चरम यातना दिँदा उनको मृत्यु भएको छ । सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका– २ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न माता भनिने ४८ वर्षीया उमा...}
पुरा पढ्नुहोस्काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् । उक्त अपा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit