
नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास ‘एक्स टिक नेल’ तालिम सुरु भएको छ । काठमाडौंको छाउनीस्थित रेञ्जर गणमा आज आयोजित एक कार्यक्रममा तालिमको शुभारम्भ भएको हो । नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितिमा शुभारम्भ भएको उक्त कार्यक्र...}
पुरा पढ्नुहोस्सरकारले विहीबार नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्यो । बढुवा हुनेहरु डीआईजीत्रय वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक हुन् । सरकारको बढुवा निर्णय बिरुद्ध तीनजना डीआईजी सर्वोच्च अदालत गएका छन् । यो बढुव...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ । प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमामा खटिने प्रहरी कार्यालय प्रमुखहरुले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी वहन गर्दै सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयबाट मंगलबार भिडियो कन्फ्रेन्सद्वार...}
पुरा पढ्नुहोस्लेबनान भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार त्यहाँका राष्ट्रपति मिचेल औनसँग भेटवार्ता गरेका छन् । उक्त भेटघाटको क्रममा, लेबनानका राष्ट्रपति औनले नेपाली शान्ति सैनिकको योगदान, विशेष गरी लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकले गरेको बलिदा...}
पुरा पढ्नुहोस्सूर्य दल गण मोरङबाट टोली बोकेर हिँडेको सैनिक ट्रकले सप्तरीको रुपनी गाउँपालिका–१ मा मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । सेनाको सूर्य दल गण बिराटनगरबाट टोली बोकेर भैरवदल गण ललितपुर आउन थालेको सैनिक ट्रकको ठक्करबाट मोटरसाइकल चालक सप्तरीकै कृष्णश्रवण गाउँपालिका&ndash...}
पुरा पढ्नुहोस्नक्कली पिसिआर रिपोर्ट लिएर दुबई जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् । ...}
पुरा पढ्नुहोस्अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध आज जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । १७ वर्षीया गायिकाले आफैं पुगेर बुधबार जिल्...}
पुरा पढ्नुहोस्पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सीमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँ जसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको स्पेशल टास्क फोर्स (एसटिएफ) तालिममा सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्वु सर्वोत्कृष्ट भएका छन् । उनलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कार तथा प्रमाणपत्र दिए । नेपाल नम्बर १९ गण हेडक्वार्टर (विशेष कार्यदल) बगलामुखी हल्चोक स्व...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit