Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

३५ हजार फिटको उडानमा जन्मदिन मनाउँने निगमका चारजना एयर होस्टेसमाथि कारबाही

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही  गरेको छ। उडानमा लापरबाही गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको हो ।   गत वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाउन संग्लनहरुलाई निगमले कारबाही गरेको हो...}

पुरा पढ्नुहोस्

सेनामा बेथिति–४: सेनापति निकटलाई भ्रष्टाचारमा ‘छुट’, कोअईकै काम किर्ते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा ‘जिरो टोलरेन्स’ अर्थात शून्य सहनशीलताको सिद्धान्त पालना गरेको र गराएको दाबीसहित अवकाश जीवनमा गएका अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाले आफू निकटलाई कसरी उन्मुक्ति दिन्थे भन्ने ठोस प्रमाण पर्दाफासले फेला पारेको छ ।     अवकाशप्राप्त प्रधानसेनापति था...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   }

पुरा पढ्नुहोस्

निर्वाचन आचारसंहिताबारे ७९ दलसँग आयोगको छलफल सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ ।      निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूसँग छलफल थालिएको हो । उनीहरुसँग आचारसंहिता लगायत विषयमा छलफल हुन...}

पुरा पढ्नुहोस्

रक्तपातपूर्ण लडाइँको आशंकामा रुसी सैनिकको लस्कर किभतर्फ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनमाथि रुसले आक्रमणको गरेको आज छैटौं दिन हो । स्याटेलाइट तस्बिरले ठूलो संख्यामा रुसी ट्यांकको समूह राजधानी किभतर्फ बढिरहेको देखिएको छ ।    किभभन्दा २७ किलोमिटर पर एन्तोनोव हवाईअड्डाको नजिक सैन्य टुकडी देखिएको छ । स्याटलाइट तस्बिर सार्वजनिक गर्ने कम्पनी म्याक्सर टेक्नोलोजीले रुस...}

पुरा पढ्नुहोस्

ठगीकी महारानी विद्या सरकार, जसकाे फन्दाबाट प्रहरी समेत जाेगिएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा ६ पुस देखि एक युवती छिन् । सुनसरी घर भएकी उनले आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी छन् ।  उनी भारतसहित मलेशिया र इन्डोनेशिया घुुम्छिन् । काठमाडौंका महँगा बार र रेष्टुरेन्टमा उनले आफ्नो र साथीको जन्मदिन भब्यताका साथ मनाउछिन् ।  राजन...}

पुरा पढ्नुहोस्

सरकार र थरुहटबीच वार्ता, रेशम चौधरीको रिहाइ प्रमुख माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकार र थरुहट थारुवान संघर्ष समितिबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठन भएको सरकारी टोलीले आज वार्ता सुरु गरेको हो ।   समितिले जनता समाजवादी पार्टीका नेता तथा सांसद रेशम चौधरीको रिहाइ प्रमुख मागको रुपमा प्रस्तुत गर्दै आएको छ । त्यसका लागि समितिले धर्ना कार्य...}

पुरा पढ्नुहोस्

अस्ट्रेलियाले उडान खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तर्राष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गरेका छन् ।   मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट सुरू हुनेछ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ । पूर्णरूपमा...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट अबैध सुनसहित पाँच बङ्गलादेशी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ ।    पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्ष...}

पुरा पढ्नुहोस्

सशस्त्रका प्राविधिक र साधारण समूहका ३७ इन्स्पेक्टरहरू डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका प्राविधिक तथा साधारण समूहका ३७ इन्स्पेक्टरको डीएसपीमा बढुवाको लागि सिफरिस भएका छन् ।   सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार प्राविधिकतर्फ ६ जना र साधारणतर्फ ३१ इन्स्पेक्टर बढुवाको सिफारिसमा परेका हुन् ।    सशस्त्र प्रहरीको बढुवा समितिको बुधबार बसेको...}

पुरा पढ्नुहोस्