
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल...}
पुरा पढ्नुहोस्ट्रम्पकालिन कठोर अध्यागमन नीतिलाई उल्टाउने लक्ष्यका साथ अमेरिकी राष्ट्रपति जो बाइडेनले तीनवटा कार्यकारी आदेश जारी गरेका छन् । एउटा कार्यकारी आदेश मार्फत सिमाक्षेत्रमा बिछोडिएका परिवारको पुनर्मिलनको लागि टास्क फोर्स बनाइएको छ । जसको नेतृत्व डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका...}
पुरा पढ्नुहोस्सरकारले गत वर्ष प्रहरी नियमावली संशोधन गरेर प्रहरीको तल्लो तहमा तीन पद सृजना गरेपछि गत वैशाखमा ती पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुले हालसम्म पनि पुरानै तलब पाइरहेको गुनासो गरेका छन् । सरकारले ओहोदा बढाए पनि त्यसअनुसारको तलबमान भने आफूहरुले पाउन नसकेको उनीहरुले बताएका हुन् । सरका...}
पुरा पढ्नुहोस्प्रहरीमा भर्ना हुन झूठो विवरण उपलब्ध गराउने सईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाराको इलाका प्रहरी कार्यालय, सिमरौनगढमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र महतोले नेपाल प्रहरीमा भर्ना हुने बेलामा आफ्नो नागरिकता र एसएलसीको प्रमाणपत...}
पुरा पढ्नुहोस्नेपाली सेनाका देशभर रहेका विभिन्न गण र गुल्मका करिब २५ हजार फौज मंसिर अन्तिम सातादेखि आफ्नो ‘ईलाकामा’ तालिमरत रहेका छन् । सेनाले प्रत्येक दुईवर्षमा गर्ने यसप्रकार सामुहिक तालिम कोभिड–१९ को महामारीका कारण तीनवर्षदेखि रोकिएको थियो । सैनिक अधिकारीहरुका अनुसार हरेक द...}
पुरा पढ्नुहोस्अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् । भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका मह...}
पुरा पढ्नुहोस्बिहीबार दिउँसो बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तय भएको थि...}
पुरा पढ्नुहोस्भक्तपुरको एक होटलमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएकामध्ये होटल मालिकको उपचारको क्रममा मृत्यु भएको छ । दोलखा सैलुुङ गाउँपालिका–६ घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेतको मृत्यु भएको हो । बस्नेतको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारक...}
पुरा पढ्नुहोस्गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी चैत ७ र ८ गते हुने भएको छ । एनआरएनए निर्वाचन समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार यही फेब्रुअरी १७ देखि २२ सम्म प्रारम्भिक महाधि...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरी बलका दुई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गरेको हो । प्रशासन तथा मानवस्रोत विभागमा रहेका एआईजी पुष्पराम केसीको कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । यस्तै, कार्य तथा सीमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit