Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

एमाले राष्ट्रिय सभा संसदीय दलको नेता बने सुमनराज प्याकुरेल 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा संसदीय दलको नेता सुमनराज प्याकुरेललाई चयन गरेका छन् ।  सर्वोच्चको फैसलाअनुसार एमाले र  माओवादी केन्द्र ब्युँतिएपछि ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता बनाएका हुन्।   यसअघि नेकपा एकै पा...}

पुरा पढ्नुहोस्

भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’ लाई अनुमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।              भारतमा रुसी खोप...}

पुरा पढ्नुहोस्

कञ्चनपुरको सीमावर्ती क्षेत्रमा नेपालीमाथि गोली प्रहार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कञ्चनपुरको सीमावर्ती भारतीय वन क्षेत्रमा गोली लागी एक नेपाली घाइते भएका छन् ।     दोधारा चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए ।     उनका अनुसार गोली भारतीय सुरक्षा बल एसएसबीले वा वन रक्षक...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी दिवसः सबैलाई समान कल्याणकारी योजना  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रमबाट सुरु भएको २१ औं सशस्त्र प्रहरी दिवस–२०७८ अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितीमा विशेष कार्यक्रमसँगै समापन भएको छ ।    &n...}

पुरा पढ्नुहोस्

सङ्खुवासभा हत्या घटनाको अनुसन्धान दायरा खुम्चाउँदै प्रहरी, प्रदेशले एसपी र ब्यूरोले डीएसपी खटायो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी अनुसन्धानका लागि अब्बल मानिएका र लामो समय अनुसन्धान क्षेत्रमा रहेका डीएसपी लालध्वज सुवेदी यतिबेला आफ्नो कमाण्डमा रहेको जिल्लामा भएको सामुुहिक हत्याकाण्डको क्लू खोज्नमा ब्यस्त छन् ।    जिल्ला प्रहरी कार्यालय खाँदबारीदेखि करिब ८५ किलोमिटर टाढा रहेको ‘क्राइम सिन’ मा र...}

पुरा पढ्नुहोस्

नेपालका लागि ग्लोबल फन्डले पायो ६ अर्ब अनुदान, कहाँ हुनेछ खर्च?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालमा काम गर्न जेनेभा स्थित ग्लोबल फण्डले युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरुको टिम यूरोपबाट ६ अर्ब रुपैयाँको अनुदान पाएको छ ।    ग्लोबल फण्डले सन् २०२०-२०२२ सम्म नेपालमा काम गर्नका लागि उक्त रकम अनुदान पाएको हो । यस अवधिमा नेपालमा एच.आई.भी, क्षयरोग, र मलेरिया प्...}

पुरा पढ्नुहोस्

मैले भनेकै थिए कम्युनिष्ट सरकार आए रुन पनि पाइन्न्, अहिले त्यस्तै भयोः शेरबहादुर देउवा

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन् ।  नेपाल निजामति कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाण्डौमा उद्घाटन गर्दै सभापति देउवाल...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्करको आक्रमण, जवान घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले सोमबार राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुंगामुढा प्रहार गरेको छ ।    ढुंगामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ...}

पुरा पढ्नुहोस्

झापामा अटो चालकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}

पुरा पढ्नुहोस्

हत्याको १७ वर्षपछि पत्रकार डेकेन्द्रराजलाई न्याय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माओवादी द्वन्द्वताका हत्या भएका पत्रकार डेकेन्द्रराज थापाको मुद्दामा घटनाको १७ वर्षपछि फैसला भएको छ । दैलेख जिल्ला अदालतले उनको हत्यामा दोषी ठहर गर्दै तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ ।    जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहाद...}

पुरा पढ्नुहोस्