
संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्नका लागि गठन हुने संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश चयन हुने भएका छन् । आज प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीचको छलफलपछि यस्तो निर्णय भएको हो । केही दिनभित्र न्याय परिषद् बैठ...}
पुरा पढ्नुहोस्प्रहरीमा भर्ना हुन झूठो विवरण उपलब्ध गराउने सईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाराको इलाका प्रहरी कार्यालय, सिमरौनगढमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र महतोले नेपाल प्रहरीमा भर्ना हुने बेलामा आफ्नो नागरिकता र एसएलसीको प्रमाणपत...}
पुरा पढ्नुहोस्प्रहरीले नायक पल साह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई सोधपुछका लागि बोलाएको छ । साहलाई एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपसहित उजुरी परेपछि उनी फरार छन् । यसबीचमा उनी अभिनित चलचित्र भने रिलिज भइरहेको छ । ...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि विभिन्न मन्त्रालय तथा चार सुरक्षा निकायलाई जिम्मेवारी बाँडफाँट गरेको छ । कोरोना नियन्त्रणका क्रममा सरकारी निकायबाट हुने कामहरु दोहोरिने तथा छुट्ने र अन्य समस्या देखिन थालेपछि सरकारले पुनः जिम्मेवारी बाँडफाँट गरेको हो । सरकारका...}
पुरा पढ्नुहोस्भारतका स्वतन्त्र पत्रकार मन्दीप पुनिया धरौटीमा जेलमुक्त भएका छन् । बुधबार राति करिब सवा नौ बजे मन्दीपलाई दिल्लीको तिहाड जेलबाट रिहा गरिएको हो । जेलबाट बाहिर आएपछि उनले सञ्चारकर्मीसँगको कुराकानीमा पहिले जसरी नै पत्रकारिता गरिरहने बताए । ‘म ती सबै पत्रकार साथीहरुलाई धन्यवाद दि...}
पुरा पढ्नुहोस्म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । प्र...}
पुरा पढ्नुहोस्राष्ट्रपति बिद्यादेबी भण्डारीले नेकपा (माओवादी केन्द्र) ले पार्टी परित्याग गरेको भन्दै सांसद पद खारेज गरेका चारैजनालाई मन्त्री पदको सपथ गराएकी छन् । माओवादी केन्द्रले मन्त्रिपरिषदु्मा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गर्दै पार्टीका तर्फबा...}
पुरा पढ्नुहोस्चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने गरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्कियो । निर्माणाधीन उक्त पुल भत्किँदा एक मजदूरको ज्यानसमेत गयो । यो एउटा प्रतिनिधि उदाहरणमात्र हो । पछिल्लो समय निर्माणाधीन र सञ्चालनमा आएको केही समयमै पक्की पुल भत्किने क्रम बढेको बिहीबार ...}
पुरा पढ्नुहोस्यूएन राष्ट्रसंघीय शान्ति मिसनको ६० वर्षे अवधिमा नेपालबाट पहिलो पटक महिला सैनिकलाई एपीसी (बख्तरबन्द गाडी) चलाउने अवसर आएको छ । र, त्यो अवसर पाएकी छिन् नेपाली सेनाकी प्युठ असिम बानियाँले । उनी नेपाली सेनामा पनि एपीसी चलाउने पहिलो महिला चालक हुन् । हाल पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रम...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा अब वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर), वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थपिने भएको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीमा गरेको संशोधनमा यी पदहरु थपिएका हुन् । योसँगै अ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit