Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सम्बन्धित समाचार

धितोपत्र बोर्डको को बन्ला अध्यक्ष ? यी हुन् प्रतिस्पर्धी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आधा दर्जन आकांक्षी देखिएका छन् । सरकारले नियुक्तिका लागि आवेदन माग गरेपछि अहिले प्रतिस्पर्धीहरु राजनीतिक लबिइङमा लागेका छन् ।    सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि यसअघिका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । त्यसप...}

पुरा पढ्नुहोस्

कोरोनाले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौं : अर्थमन्त्री शर्मा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् ।  ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे ।   बैंकको व्य...}

पुरा पढ्नुहोस्

सिभिल ठगी प्रकरण : १३७ को जाहेरी, ७१ करोड ठगी, १२ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङले १३७ जना निक्षेपकर्ताको ७० करोड ८७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । सीआईबीले आज विज्ञप्ति जारी गर्दै तामाङसहितका व्यक्तिले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ताको उक्त रकम ठ...}

पुरा पढ्नुहोस्

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।      निगमका कार्यकारी अध्यक्ष यु...}

पुरा पढ्नुहोस्

उपत्यकाको निषेधाज्ञा थपियो, जोर–बिजोर प्रणाली हट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ जोखिम कम नभएको भन्दै काठमाडौं उपत्यकामा ३१ असारसम्मका लागि थपिएको छ । २२ असारमा जारी निषेधाज्ञा सकिदै थियो । अब ट्याम्पो लगायतका साना सवारी साधन पनि चल्ने भएका छन् ।  यस्तै जोर–बिजोर प्रणाली हटाइएको छ।    आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरक...}

पुरा पढ्नुहोस्

अल्पसंख्यक मुस्लिमको समस्या बुझ्न संयुक्त राष्ट्रसंघको टोली आयोगमा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ ।     मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधि मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरु...}

पुरा पढ्नुहोस्

चीनमा पुनः भेटिए कोरोना संक्रमित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ संक्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ संक्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती संक्रमितहरु चीन भित्रैबाट संक्रमणमा परेका पाइएको बताइएको छ ।        चीनको जाङ्स...}

पुरा पढ्नुहोस्

रहेनन् राप्तीपारीका ‘नेता जी’ दिनेशचन्द्र यादव 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कुनै समय बाँकेको अति विकट मानिने राप्तीपारीको क्षेत्रमा कम्युनिष्ट आन्दोलनका अध्येता बनेका दिनेशचन्द्र यादवको कोभिड–१९ संक्रमणका कारण बुधबार राती निधन भएको छ ।    उनलाई उपचारका लागि बाँकेबाट हेलिकोप्टरमा उद्दार गरेर १५ पुसमा काठमाडौं ल्याइएको थियो । उनको ग्रयाण्डी अस्...}

पुरा पढ्नुहोस्

कैलालीमा युवकको विभत्स हत्या, भेटियो कल रेकर्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले विभत्स रुपमा हत्या गरिएको अवस्थामा कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको शव फेला पारेको छ । स्थानीय अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार दासको शव फेला परेको हो ।   शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कुकुरसमे...}

पुरा पढ्नुहोस्

गाडी भाडा १५ प्रतिशतसम्म वृद्धि (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशत र यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढाएको छ ।   यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार भाडा बढाएको जनाएको छ । मालबाहकमा पनि पहाडी तथा तराई क्षेत्रको भूगोलअनुस...}

पुरा पढ्नुहोस्