Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

नेप्सेमा उच्च अङ्कले गिरावट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९.५७ अङ्कले ओरालो लागेर २ हजार २८१.६७ अङ्कमा झरेको छ ।   केही समय पहिले बुलिस टे«ण्डमा अगाडि बढेको बजार वियरिसमा झर्दा यो हालसम्मकै कम बिन्दुमा आइपुगेको हो । न...}

पुरा पढ्नुहोस्

नेप्सेमा उछाल आउनुमा ५१ कम्पनीको सेयर मूल्यमा चलखेल : धितोपत्र बोर्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको जनाएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा यस्तो मूल्य वृद्धि गरिएको बोर्डको निष्कर्ष छ ।   सेयर बजारमा अस्वाभाविक उछाल आएपछि बोर्डले अध्ययन थालेको थियो । अध्यय...}

पुरा पढ्नुहोस्

ओम सर्जिकलका संचालक र भन्सार एजेन्ट बिरुद्ध भन्सार छलीको मुद्दा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले काठमाडौं त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्न प्रालिले भन्सार छली गरेको आरोपमा कैद, जरिवाना र विगो जफतको मागदाबी सहित मुद्दा दर्ता गरेको छ ।    विभागले ओम सर्जिकलका संचलक दलबहादुर भण्डारीले भन्सार एजेन्ट रामबाबु जमकटेल सहित चार जनाले भन्सारमा न्युनत...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १७.९९ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको दोस्रो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ ।    पछिल्लो दुई साता देखि निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचकमा सोमबार १७.९९ अंकले वृद्धि भएको  हो । आइतबार १४.६७ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार १७.९९ अंकले बढेर भएर २ हजार ६३४.५७ बिन्...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो ३ दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रयमासिक समिक्षापछि लगातार ओरालो लागेको हो ।    आज कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ । आज कारोबार...}

पुरा पढ्नुहोस्

भिजिट भिसामा वैदेशिक रोजगारमा नजान आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार  पत्रकार समाजले आयोजना गरेको भिजिट भिसाः समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सो आग्रह गरेका हुन् ।    पछिल्लो स...}

पुरा पढ्नुहोस्

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो ।   मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चाल...}

पुरा पढ्नुहोस्

जगदम्बा स्टील्समा आगलागी हुँदा दुईको मृत्यु, तीन घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 बाराको जीतपुर-सिमरास्थित जगदम्बा स्टील्स कारखानामा शनिबार राति भएको आगलागीमा दुई जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन् ।   आगलागीमा परी कारखानामा कार्यरत मजदुरद्वय भारत विहारका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको हो ।    जिल्ल...}

पुरा पढ्नुहोस्

अर्थमन्त्री जर्नादन शर्माको यो निर्णय जसले निर्माण जगतमा हुन सक्नेछ ‘कायापलट’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारको बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ आयातमा लाग्दै आएको भन्सार शुल्क शून्यमा झार्ने नयाँ व्यवस्था गरेको छ । साथै, आयातित बिलेटमा अन्तःशुल्क पनि वृद्धि भएको छ ।    अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेट प्रतिस्थापन विधेयकमा बिलेट उद्योग...}

पुरा पढ्नुहोस्

यस्तो छ बैंकहरुमा नागरिक पहुँचको पछिल्लो अवस्था 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।      ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}

पुरा पढ्नुहोस्