
त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा सञ्चालित स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको प्रथम सेमेष्टर क्वान्टम मेकानिक्स विषयका परीक्षार्थीहरु अढाई वर्षअघि २०७५ पुस २९ को परीक्षामा सहभागी हुँदै थिए । ४५ पूर्णांकको उक्त परीक्षामा पाठ्यक्रमभन्दा बाहिरबाट ४० अंकको प्रश्न आएपछि विद्यार्थीले पर...}
पुरा पढ्नुहोस्५ वर्षीया बालिकालाई बलात्कार र कुटपिटको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई जबरजस्ती करणी तथा...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाले मालपोत कार्यालय सिमरा बाराका प्रमुख मनोज कुमार खनाललाई रंगैहात पक्राउ गरेको छ । अख्तियारको विशेष टोलीले अहिले साढे ६ बजे सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम कार्यालयबाट रोक्का भएको कागजपत्र बनाउन अनालले सेवाग्राही सँग घूस लिएका थिए । उनका साथै...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गरेका छन् । एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरु असन्तुष्ट भई पार्टी विभाजनको स्थितिमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री...}
पुरा पढ्नुहोस्बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मानार्थ महाविद्यावारिधिको उपाधि दिइने तयारी गरिएको छ । मोदी २ जेठमा लुम्बिनी आउन लागेका हुन् । उनलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ । कार्यक्रममा...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफलको क्रममा समितिले तत्काल सुपारीको आयात रोक्न निर्देशन दिएको हो ।...}
पुरा पढ्नुहोस्विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}
पुरा पढ्नुहोस्युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो । ब्रसेल्समा आयोजित दुई दिने शिखर...}
पुरा पढ्नुहोस्अमेरिकी सरकारले नेपाली नागरिकको जीवन रक्षाका लागि प्रदान गरेको कोभिड–१९ बिरुद्धको खोप सोमबारदेखि देशभर लगाउन सुरु भएको छ । अमेरिकी जनाका तर्फबाट नेपाली जनताका लागि उपहार भनिएको खोप लक्षित वर्गमा पुगे–नपुगेको र व्यवस्थापन पक्ष सम्बन्धित दाताबाटै अनुगमनको नयाँ सुरुवात अमेरिकाल...}
पुरा पढ्नुहोस्नक्कली कागजात बनाई ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–५ सेतीपाखा बस्ने भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिंहले नेपालको विभिन्न जिल्लाहरू (कैलाली र सुर्खेत) को...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit