Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

दाङ कारागारका नाईके प्रहरीको मोटरसाइकलमै फरार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दाङमा कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका साविक बेलानउ कर‌गा ग९वा गाउँपालिका  दाङका २८ वर्षीय यमराज परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ ।   घोराही कारागारका नाइके रह...}

पुरा पढ्नुहोस्

रोजगारीका नाममा यसरी ठगिदैँ थिए काठमाडौंमा बेरोजगार युवायुवती 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उपत्यकाका विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगी गरेको अभियोगमा काठमाडौंको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगायतका स्थानबाट ९ जनालाई आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा काठमाडौ...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ११७० सहायक निरीक्षकको एकैपटक सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो ।      को कहाँ पुगे, हेरौं सूचीः   }

पुरा पढ्नुहोस्

महानिरीक्षक खनालद्वारा सशस्त्र प्रहरीको नम्बर १३ गण पर्साको उद्घाटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साको उद्घाटन गरेका छन् ।     सो क्रममा महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सबैठवामा निर्माण गरिएको भवनको पनि उद्घाटन गरेका थिए ।    पर्साको सीमावर्ती...}

पुरा पढ्नुहोस्

छिमेकीको कुटपिटबाट एक जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनुषाको जनकनन्दनी गाउँपालिका-६ कठाल टोल बस्ने ७८ वर्षीय हरिप्रसाद यादवको छिमेकीको कुटपिटबाट शुक्रबार दिउँसो मृत्यु भएको छ ।    जग्गाको बिषयमा सोही ठाउँ बस्ने ६५ बर्षीय बिनोद रान यादव सहित ४ जनाले हरिप्रसादलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रम...}

पुरा पढ्नुहोस्

टाइमलाइनमा अफगानिस्तान अशान्तिका २० वर्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानमा बीस वर्षअघि सत्ताबाट हटेको तालिबान लडाकू समूहले फेरि सत्ता कब्जा गरेको छ । अफगानिस्तानको सत्तामा सन् १९९६ देखि २००१ सम्म रहेको तालिबान लडाकू समूह अमेरिकाको प्रवेशसँगै सत्ताबाट बाहिरिएको थियो ।    यो दुई दशकको अवधिमा अफगानिस्तानमा चलेको युद्धमा ४७ हजार २ सर्वसाधारणले ज्य...}

पुरा पढ्नुहोस्

विष्णु पौडेलमाथिको घटनापछि रुपन्देही र पर्साका सिडियो साटफेर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही र पर्साका प्रमुख जिल्ला अधिकारी(सिडियो) साटफेर भएका छन् ।   रुपेन्देहीका सिडियो पिताम्बर घिमिरेलाई गृह मन्त्रालयले काठमाडौं तानेको २४ घण्टामै पर्सा पठाएको हो । पर्साका सिडियो आस्मान गुरुङलाई रुपन्देही पठाइएको छ ।    गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्य...}

पुरा पढ्नुहोस्

कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् ।   उक्त अपा...}

पुरा पढ्नुहोस्

अझै भेटिएनन् महोत्तरीमा बेपत्ता भएका ७ बालिका र युवती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मंगलबार दिउँसो देखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जनाबारे अझै केही पत्ता लागेको छैन् ।    घाँस काट्न गएका उनीहरु मंगलबार साँझसम्म पनि नफर्किएपछि उनीहरुको खोज तलास सुरु भएको थियो ।    जिल्ला प्रहरी कार्यालयले इन्सपेक्टरको टोली खोजविनम...}

पुरा पढ्नुहोस्

कुमारी बैंकको सिष्टम ह्याक गर्ने चेतावनी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ ।     बैंकका  कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्या...}

पुरा पढ्नुहोस्