Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका डीआईजी राजु अर्याल एआईजीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् ।    गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा लाखौं मूल्यको अवैध पाल्मोनियन तेलसहित दुईजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १ कोशी व्यारेजस्थित पूर्व–पश्चिम लोकमार्गबाट करिब ५४ लाख ९६ हजार रुपैयाँ बराबरको १५ सय टिन रिफाईन पाल्मोनियन तेलसहित दुईजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ३० वर्षिय अबध बाबु र ३३ वर्षीय ध...}

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बझाङको बुंगल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ ।   सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मंगलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको र पैसा पनि...}

पुरा पढ्नुहोस्

ललितपुरमा एकाबिहानै लुटिए ७८ वर्षीय वृद्ध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ ।   ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट लुटपाट भएको हो ।    थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार...}

पुरा पढ्नुहोस्

ठमेलको होटलमा जर्मन नागरिकको शव फेला, तीन जना नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको ठमेलमा एक जर्मन नागरिक मृत फेला परेका छन् । बिहीबार उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।    ठमेलस्थित बिहानी होटलको कोठामा बसेका जर्मन नागरिक ४० वर्षीय डेभिड मिट ज्याकटको कोठाको ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराई होटलवालाले खोलेका थिए ।   ढोका खोल्दा ब...}

पुरा पढ्नुहोस्

हिमाल सुरक्षा परिषदका नाममा आतंक फैलाउने खरेलसहित चार पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुनसरीको इटहरी–२ नवजागृती टोल गएको सोमबार राती भएको बम बिस्फोटको घटनामा संलग्न मुख्य अभियुक्त सहित चारजना पक्राउ परेका छन् ।    प्रहरीले घटनाका मुख्य योजनाकार सञ्जय भनिने खगेन्द्र खरेलसहित चारजनालाई पक्राउ गरेको हो  । झापाको कन्काई नगरपालिका– ८ लक्ष्मीपुरका स्थायीवास...}

पुरा पढ्नुहोस्

सशस्त्रको आईजीपीमा एआईजी केसीको बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा एआईजी पुष्पराम केसीलाई बढुवा गर्ने सरकारले निर्णय गरेको छ ।    बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वरियतामा एक नम्बरमा रहेका केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले पर्दाफासलाई बताए । उनले यसको औपचारिक जानकारी केही समयम...}

पुरा पढ्नुहोस्

अनुसन्धानमा बदनियत राखेको आरोप लागेका एसएसपीलाई कारबाहीमा बेवास्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अनुसन्धानमा बदनियत राखेको आरोपमा नेपाल प्रहरीका एसएसपीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थीले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालयलगायतका निकायमा उजुरी दिए पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।    त्रिभुवन वि...}

पुरा पढ्नुहोस्

काठमाडौं प्रहरीले निकाल्यो तपाई-हामीलाई 'रामे' बनाउने समूहको 'बारात'

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उनीहरु समूहमा हुन्छन् । एकअर्कालाई परिस्थिती अनुसारको जिम्मा दिइएको हुन्छ । वा स्थिती अनुसार उनीहरु त्यो भुमिका र जिम्मेबारी निभाउन पोख्त हुन्छन् ।    उनीहरुको भाषा समेत अलि भिन्न हुन्छ । उनीहरु त्यही सांकेतिक भाषामा कुरा गर्छन् । र काम सकिएपछि उनीहरु तपाई हामीलाई रामे भन्दै बाहिरी...}

पुरा पढ्नुहोस्

हत्या अभियोगमा बाबुछोरा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् ।   छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।   छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...}

पुरा पढ्नुहोस्