
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार काठमाडौंको विशेष अदालतमा उनीहरुविरुद्ध दुई लाख ६० हजार ९ सय रूपैयाँ बिगो दाबी र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरे...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएका शुभम् मेहरा आज पक्राउ परेका हुन् । मेहराले मलद्वारमा लुकाएर ६३५ ग्रामका दुईटा अर्धठोस आकारमा सुन ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै गरेर १ किलो २७० ग्राम सुन...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले आफ्नो कमाण्ड मातहत रहेका तीन बौद्ध, स्वयम्भुु र सिंह दरबार वृत्त प्रमुख ३ डीएसपी सहित सहित सिंहदरबार, स्वयम्भु, कपन, साँखु र नगर प्रहरीमा कार्यरत ६ इन्स्पेक्टरलाई पुरस्कृत गरेको छ । परिसरले कर्तव्य पालनको सिलसिलामा प्रशंसनिय र उत्कृष्ट काम गर...}
पुरा पढ्नुहोस्गत चैत अन्त्यतिर नेपाली सेनाले सिरहाको भिमानमा विशेष अभ्यास आयोजना ग¥यो । यो अन्य नियमित अभ्यासभन्दा फरक थियो । सेनाका चार हजार जना सहभागी यो अभ्यास नयाँ सुरक्षा नीतिअनुसार आयोजना गरिएको थियो । सेनाले युद्धको अवस्था आइहाले स्थानीयसँग मिलेर कसरी विदेशीसँग लड्ने भनेर अभ्यास गरेको हो,...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले स्थानीय तह निर्वाचनका लागि प्रहरी कार्यालयमा विनियोजित बजेट नियमानुसार संचालन भए/नभएको अनुगमन मूल्याङ्कनका लागि खटिई जान लागेका ८ वटा अनुगमन टोलीलाई सुक्ष्म अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । आइतबार नेपाल प्रहरी प्रध...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताएका छन् । उनले कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको पनि बताएका हुन् । सरकारले नै लापरबाही गरेर भीड जम्मा गरेकाले पछि सक्दिनँ भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाइ छ । स...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणसम्बन्धी दुई वटै टेन्डरको नोटिस अफ लेटर अफ इन्टेन्ट (एलओई) जारी गरेको छ । सेनाले आइतबार गोरखापत्रमार्फत सूचना दिएर एलओई जारी गरेको हो । एलओईअनुसार यी दुई प्याकेजको लागत ३६ अर्ब ४७ करोड १९ लाख रुपैयाँ छ । पहिलो प्याकेज...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले औषधी व्यवस्था विभाग शाखा कार्यालय बिराटनगरका शाखा अधिकृत सराेज सुवेदीलाई २ लाख रुपैयाँ घूस सहित रंगेहात पक्राउ गरेको छ । विभागमा करार सेवामा रहेका सुवेदीले कारवाहीमा परेको फार्मेसी खुलागर्ने प्रयोजनका लागि घूस रकम लिएको आयोगले जनाएको छ । उ...}
पुरा पढ्नुहोस्प्रहरीले मोरङमा सिटिजन बैंक लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपी मोरङमा भएका अन्य लुटपाटका घटनामा समेत संलग्न रहेको दाबी गरेको छ । प्रहरीले घटनामा संलग्न थप एकजनालाई पक्राउ गरेसँगै उनीहरुको संलग्नता खुलेको दाबी गरेको हो । प्रहरीले बिराटनगर महानगरपालिका-७ स्थित सेन्ट्रल...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । सरकारले काठमाडौंमा अप्रिल २९ देखि मे ५ सम्म लकडाउन घोषणापछि दूतावासले यस्तो निर्देशन दिएको हो । दूतावासले आफ्ना कर्मचारीहरुलाई निवासमै आश्रय लिन र अनावश्यक यात्रा नगर्न निर्देशन दिएको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit