Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

अमेरिकी नागरिक फ्रेरिचलाई रिहा गर्न तालिबानसँग बाइडेनको अपिल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको तालिबान सरकारलाई दुई वर्षदेखि बन्धक रहेका अमेरिकी नौसैनिक मार्क फ्रेरिचलाई तत्काल रिहा गर्न अपिल गरेका छन् ।    बाइडेनले जारी गरेको विज्ञप्तिमा सिभिल इन्जिनियर फ्रेरिचले अफगानिस्तानमा एक दशकदेखि जनताको मद्दत गरिरहेको उल्लेख छ । कुनै गल्ती...}

पुरा पढ्नुहोस्

भारतीय अनुदानमा सर्लाहीमा विद्यालय भवन निर्माण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको अनुदान सहयोगमा सर्लाहीमा श्रीफौद सिंह जनता माविको दुईतले विद्यालय भवन निर्माण भएको छ। शनिबार लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा रहेको उक्त विद्यालय भवनको उद्घाटन भएको हो ।      मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा  भारतीय महावाणिज्यदूत...}

पुरा पढ्नुहोस्

सर्वोच्चको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको छ । परिषदको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।     चुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हुन् । सर्वोच्चबाट केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीले अवक...}

पुरा पढ्नुहोस्

भक्तपुरमा कांग्रेस र एमालेका यी हुन् उम्मेदवार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) आसन्न निर्वाचनका लागि भक्तपुरका उम्मेदवार छनोट गरेका छन् । कांग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहमा उम्मेदवार टुंग्याएको हो ।    कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बना...}

पुरा पढ्नुहोस्

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागी घाइते युवकको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाका अनुसार प्रहरीको गोली लागी गम्भीर घाइते भएका जिल्लाका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको हो ।   बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बा...}

पुरा पढ्नुहोस्

ओखलढुङ्गामा भेटिएको पाइप बम सेनाद्वारा डिस्पोज

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो ।    घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्ला...}

पुरा पढ्नुहोस्

बाग्मती प्रदेश प्रहरीले खोल्यो सेनाले दिएको हतियारका बाकस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले प्रहरीलाई सहयोग स्वरुप उपलब्ध गराएका अत्याधुनिक तर पुराना हतियारका बिषयमा बुझ्ने र बुझाउने कार्य सुरु भएको छ ।      नेपाल प्रहरीको वाग्मती प्रदेश प्रहरी कार्यालयले मंगलबार हातहतियार बारेमा मातहतका वरिष्ठ प्रहरी अधिकृतहरु सहित गणका सीमिति प्रहरीलाई जानकारी गराएको...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।    बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।    एसएसपीमा बढुवा सिफारिस हुने एसपीहरु प्रवीण कँडेल, विष्णु प्र...}

पुरा पढ्नुहोस्

गृहमन्त्री बादल र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा'बादल'सँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भाेल्ककाे भेटवार्ता भएकाे छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।   भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूत...}

पुरा पढ्नुहोस्

दार्चुलालाई धार्चुलासँग जोडन महाकाली नदीमा तीन वर्षमै बन्ने भयो पुल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको दार्चुलालाई भारतको धार्चुलासँग जोडने  नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन भारत सरकार सहमत भएको छ । भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त निर्णय गरेको विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन् ।   Significant decisions taken by the Cabinet...}

पुरा पढ्नुहोस्