Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

आफ्नो निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीले पारे यस्ता कार्यक्रम, झापावासी नै दंग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार सार्वजनिक गर्‍यो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका हुन् ।    बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापावासीलाई दंग पार्ने केही योजनाहरु समेत समेटिएका छन् । त्योसँगै प्रधानम...}

पुरा पढ्नुहोस्

कांग्रेसका शीर्ष नेताले देशभरका १० चुनावी सभालाई सम्बोधन गर्ने 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसका शीर्ष नेताहरुले देशभरका विभिन्न १० चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।   कांग्रेसले दिएको जानकारीअनुसार प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले विभिन्न जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।    ब...}

पुरा पढ्नुहोस्

यस्तो छ मन्त्रिपरिषद बैठकका निर्णयहरु

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ ।    जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।   मन्त्रिपरिषद् ब...}

पुरा पढ्नुहोस्

ओलीमाथि यस्तो आरोप लगाउँदै कार्यदलबाट भीम रावलको राजीनामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयनमा इच्छा नदेखाएको भन्दै उनले राजीनामा दिएका हुन् ।   एमालेमा विवाद देखिएपछि १० बुँदे समझदारी भएको थियो । तर, कार्यान्वयन हुन नसकेक...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभामा सरकारलाई प्रहारदेखि बचाउमा के भने सांसदले ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभामा कोभिड–१९ संक्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ ।        प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९...}

पुरा पढ्नुहोस्

मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाएको छु : मन्त्री आले 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन् ।    आज मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी...}

पुरा पढ्नुहोस्

नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण  युगमा प्रवेश गरेको बताएका छन् । आज काठमाडौंमा आयोजित सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको तीन बुँदे सहमति कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा हिंसात्मक द्वन्द्व नभएको हो ।   ‘नेपालमा हिंसात्मक...}

पुरा पढ्नुहोस्

मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको तयारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई हेरफेर गर्ने तयारी गरेको छ ।    उक्त पार्टीको सचिवालय बैठकले आज मन्त्रीहरु हेरफेर गर्नेबारे छलफल गरेको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनका अनुसार यसबारे अध्यक्ष माधवकुमार नेपालले पार्टीका...}

पुरा पढ्नुहोस्

सरकार र विप्लव नेकपाबीच पहिलो चरणको वार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । दुवै पक्षबीच आज बिहान वार्ता भएको थियो ।    सरकार पक्षले वार्ता सकारात्मक रहेको र अर्को चरणमा पुनः वार्ता गर्ने समझदारी भएको जनाएको छ । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)...}

पुरा पढ्नुहोस्

पूर्वपार्टीविरुद्ध किन निर्वाचन आयोग पुग्यो बादल समूह?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वगृहमन्त्री रामबहादुर थापा बादल समूहका नेताहरु पूर्वपार्टी नेकपा माओवादी केन्द्रविरुद्ध निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेताहरु पूर्वपार्टी अवैध भएको भन्दै उजुरी दिन आयोग पुगेका हुन् ।    बादल समूहले निवेदन पेस गर्दै माओवादी केन्द्रको द...}

पुरा पढ्नुहोस्