Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।        काभ्रेपलाञ्चोकको बनेपामा केन...}

पुरा पढ्नुहोस्

होटल याक एण्ड यतिको सम्पत्ति र बैंक खाता रोक्का, क्यासिनो र पाँचतारेको लाइसेन्स रद्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ ।    सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नाग...}

पुरा पढ्नुहोस्

६ वर्षमा पैसा दोब्बर हुने एनएमबिको नयाँ योजना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एनएमबि बैंकले आकर्षक योजना सहितको ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ योजना सार्वजनिक गरेको छ।    बैंकले अघि सारेको “एनएमबि डबल मुद्दती योजना” अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु.५०,००० वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा...}

पुरा पढ्नुहोस्

ब्यापारी सुरेशकुमार राठी बिरूद्व १५ करोडको राजस्व चुहावट मुद्दा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले ब्यापारी सुरेशकुमार राठी सहित तीनजना बिरुद्ध १५ करोड रुपैयाँ भन्दाबढि राजस्व चुहावत गरेको आरोपसहित मुद्दा दर्ता गरेको छ ।    विभागले राठीसहित बाबा फ्लो मिलका संचलक सुमन राठी तथा कम्पनीका प्रवन्धक गिरधारी लाल अग्रवाल बिरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्...}

पुरा पढ्नुहोस्

तनहुँको होटल सःसः इनमा आगलागी, ४० लाख बराबरको क्षति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ बजे आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।         सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत...}

पुरा पढ्नुहोस्

सातामा नेप्से परिसूचक ३०.५४ अंकले घट्यो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले गिरावट आएको छ ।   अघिल्लो साता १४५.०८ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता ३०.५४ अंकले  घटेको हो । गत साताको अन्तिम कारोबार दिन शुक्रबार २०७८.७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रवारसम्म ३०.५४ अंकले घ...}

पुरा पढ्नुहोस्

‘माइलस्टोन’ मर्जरपछि यस्तो बन्नेछ हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकको विलय तथा प्राप्ति (मर्जर एण्ड एक्वीजिसन) नीतिअनुसार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर भयो ।    योसँगै एकाकार भएर बनेको बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक ल...}

पुरा पढ्नुहोस्

मौद्रिक नीतिले निजी क्षेत्रमा निराशा छाएको छः अध्यक्ष शेखर गोल्छा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा गरिएको व्यवस्था नीतिले निजी क्षेत्र निराश भएको बताएका छन ।    आइतबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन । ...}

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ ।    कोषले असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९...}

पुरा पढ्नुहोस्

एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनले एनएमबि बैंकलाई 'बैंक अफ दि इयर-एसिया २०२१' को अवार्ड दिएको  छ।     बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अवार्ड सार्वजनिक गरेको हो। बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड बैंकलाई हस्तान्तरण...}

पुरा पढ्नुहोस्