Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

सम्बन्धित समाचार

सुजिताको हत्या देवरले गरेको खुलासा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको सुजिता ठाकुरको हत्या उनका देवरले गरेको खुलासा भएको छ । जेठ २० देखि बेपत्ता रहेकी सुजातालाई बेपत्ता भएकै  दिन हत्या गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।    महोत्तरीको लोहारपट्टि–७ भ्रमरपुराकी २७ वर्षीया सुजाताको हत्याको आरोपमा पक्राउ गरेका चार जनाल...}

पुरा पढ्नुहोस्

हेटौडामा शौचका लागि निस्किएकी बालिकाको सामुहिक बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मकवानपुरको हेटौडामा शौचका लागि निस्किएकी बालिकाको सामुहिक बलात्कार भएको छ ।    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १ बजे  पिसाब फेर्न निस्केकी १५ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको हो ।    प्रहरी विवरण अनुसार राति पिशाब फेर्न निस्केको अवस्थ...}

पुरा पढ्नुहोस्

बढुवा भएका प्रहरीका सईलाई आफ्नै युनिटमा दर्ज्यानी चिह्न

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीकोसहायक निरीक्षक (असई) पदबाट हालै प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएकाहरुलाई आफ्नै युनिटमा दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।    नेपाल प्रहरी प्रधान कार्यालयले १४ पुसमा आफ्ना ३६७ जना असईहरुलाई सईमा बढुवा गरेको थियो । देशभर रहेका उनीहरुका आआफ्नै युनिटहरुमा दर्ज्यानी चिह्...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका तीन इन्स्पेक्टरलाई आईपीएस तालिममा अवार्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको हैदराबादमा आयोजित इन्डियन पुलिस ट्रेनिङ्ग (आइपीएस) मा नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुरस्कृत भएका छन् । ५० हप्ता लामो तालिममा उनीहरुले उत्कृष्ट भई अवार्ड प्राप्त गरेका हुन् ।   अवार्ड प्राप्त गर्नेमा प्रहरी निरीक्षकहरु अनिल थापा, किरण राउत र सिमोन धिताल छन् । थ...}

पुरा पढ्नुहोस्

अमेरिका लैजान्छु भन्दै मानव बेचबिखनमा संलग्न १ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिका लैजाने प्रलोभन देखाई मानव बेचविखनमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा सुधा देबकोटा रहेकी छन् । प्रहरीले उक्त कार्यमा सुधाका श्रीमान् मुक्तिनारायण के सीको पनि संलग्नता रहेको पुष्टि गरेको छ । के सी भने हाल फरार रहेको प्रहरीले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

यी तीन चोर जसले काठमाडौंका नौवटा सहकारी र घर फोरे 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं उपत्यकाका विभिन्न घर, सहकारी तथा वित्तिय संघसंस्था गरी ९ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेहरुमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३१ वर्षीय कमल थापा मगर, ३० वर्षीय धन...}

पुरा पढ्नुहोस्

सुर्खेत झडप : नगर प्रहरी प्रमुख सुनारसहित १८ प्रहरी घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुर्खेतमा एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप हुँदा इन्स्पेक्टरसहित १८ जना घाइते भएका छन् ।    प्रदर्शनकारीको ढुंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनारसहित प्रहरी घाइते भएको प्रदेशका प्रवक्ता एसपी राजेन्द्र सिंह खड्काले जानकारी दिए ।    प्रदर्शनकारीले राजनीति...}

पुरा पढ्नुहोस्

अमेरिकी राहदानी वाहक भुटानी शरणार्थीले ल्याएको ड्रोनमा भेटियो सुन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकाबाट आएका एक भुटानी शरणार्थीबाट सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचको क्रममा उनले ल्याएको ड्रोनमा सुन फेला परेको हो ।   अमेरिकी राहदानी वाहक अनिषहाङ बहिङ राईले ह्याण्डब्याकमा ड्रोन ल्याएका थिए । तर, उनले एक्सरे मेसिनमा जाँच गर्न मानेका थिएनन् । कर्मचारीले शं...}

पुरा पढ्नुहोस्

कैलालीमा युवकको विभत्स हत्या, भेटियो कल रेकर्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले विभत्स रुपमा हत्या गरिएको अवस्थामा कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको शव फेला पारेको छ । स्थानीय अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार दासको शव फेला परेको हो ।   शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कुकुरसमे...}

पुरा पढ्नुहोस्

रक्षा सचिवलाई सेना सम्बन्धी बिफ्रिङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र  रक्षा मन्त्रालयको सचिव पदमा नवनियुक्त भएका रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच जंङ्गी अड्डामा शिष्टाचार भेटवार्ता  भएको छ । यस्तै सोही अवसरमा उनलाई सैन्य विभाग र महानिर्देशनालयले सेनाका बिषयमा बिस्तृत जानकारी गराएका छन् ।    र...}

पुरा पढ्नुहोस्