Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सन् २०२० मा परिवारबाटै १०२ जना महिलाको हत्या, साढे दुई हजारलाई दुर्व्यवहार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अनौपचारिक सेवा केन्द्र (इन्सेकले) सन् २०२० मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ ।   शुक्रबार ‘नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१’ विमोचन गर्दै इन्सेकले मानव अधिकार उल्लंघनका घटनामा ५८ महिला र ६ सय १७ पुरुष गरी...}

पुरा पढ्नुहोस्

सल्यानमा डिउटीमा रहेका प्रहरी जवान मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सल्यानको इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका छन् । सोमबार राती १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य ढोकामा ड्युटीमा रहेका केसी बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।  इलाका प्रहरी कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको श...}

पुरा पढ्नुहोस्

व्यासमा खाद्यान्न ढुवानी गर्न सशस्त्र प्रहरीलाई सास्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका–१ का स्थानीय र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने स्थानीय नागरिक र सुरक्षाकर्मी पनि खुशी भए ।    छ महीना पुग्ने खाद्...}

पुरा पढ्नुहोस्

सिरहामा बाबुछोराको हत्या आरोपमा बुहारीसहित ३ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरहामा गत ७ जेठमा भएको बाबुछोराको हत्या घटनामा प्रहरीले मृतकका बुहारीसहित ३ जनालाई पक्राउ गरेको छ ।    अर्नमा गाउँपालिका–१ महनौरमा बाबुछोराको घरमा सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्या हुनेमा ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार थिए...}

पुरा पढ्नुहोस्

झा दम्पत्ती हत्या प्रकरणः पक्राउ परेका सात जना कारागार चलान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरी पिपराका झा दम्पत्तीको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।   घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत...}

पुरा पढ्नुहोस्

एआईजी पोखरेलको बिदा अस्वीकृत 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन बिदा अस्वीकृत भएको छ ।     सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएको छ ।    म...}

पुरा पढ्नुहोस्

सेना र पत्रकारमा राष्ट्र र जनहित प्रवर्द्धन गर्ने साझा दायित्व

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका नवनियुक्त प्रवक्ता नारायण सिल्वालले सेना र पत्रकारिताको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको हित प्रवर्द्धन  गर्ने साझा जिम्मेवारी भएको बताएका छन् ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बिहीबार आयोजित नयाँ प्रवक्ताको स्वागत तथा निवर्तमान प्रवक्ताको बिदाइ...}

पुरा पढ्नुहोस्

सुकुम्बासीलाई पनि नछाेड्ने काठमाडाैंका ठग!

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं उपत्यकामा सजिलै पैसा कमाउने ध्यान्नमा लागेका धेरै समूहहरु सक्रिय छन् । उनीहरुको काम भनेकै ठगी गर्ने हो । यसका लागि उनीहरु कहिले ठुलाबडासँगको परिचयलाई हतियार बनाइरहेका हुन्छन् । कहिले सरकारले निशुल्क उपलब्ध गराउने कागजपत्रलाई आधार बनाएर ठगी गरिरहेका हुन्छन् ।      यति...}

पुरा पढ्नुहोस्

पर्वतका इन्स्पेक्टरलाई कार्यकक्षमै दुर्व्यवहार गर्ने एक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका–१२ बस्ने ४६ वर्षीय झलक प्रसाद रिमाल पक्राउ परेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    रिमालले जिल्ला प्रहरी कार्यालय पर्बतको प्रहरी निरीक्षक कार्यकक्षमा आई प्रहरी कर्मचारीहरुलाई अश्लील शब्द प्रयोग गरी गा...}

पुरा पढ्नुहोस्

नक्कली नोटसहित तीन पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।   पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी ना...}

पुरा पढ्नुहोस्