
राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो पेशाप्रति सबै प्रहरी कर्मचारीहरु गौरवान्वित हुन आवश्यक रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको सोमबार निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् । न...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपालमा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षा चुनौती बढेपछि गृह मन्त्रालयमा मंगलबार सरोकारवाला निकायबीच छलफल भएको छ । डिजिटल प्रविधिको प्रयोगसँगै साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौती तथा जोखिम न्यूनीकरणको वर्तमान व्यवस्था, नेपालमा हुने साइबर आक्रमण प्...}
पुरा पढ्नुहोस्भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । भारत राजस्थानका ५० वर्षीय राम किसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भन्ने कमल बिकलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । बिकले मिणालाई लेनदेनको...}
पुरा पढ्नुहोस्दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भए...}
पुरा पढ्नुहोस्प्रहरीले दक्षिण अफ्रिकाबाट काठमाडौं भित्रिएको करिब पाँच किलो सेतो हेरोइनसहित यसका भरिया र भारतबाट आएका डेलिभरी म्यान समेत चारजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोले चार किलो ९ सय ग्राम सेतो हेरोइन सहित तान्जानियाका नागरिक पासपोर्ट नम्वर टीएइ ११५९४३ बाहक बर्ष ३० का अब्दल...}
पुरा पढ्नुहोस्सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी ना...}
पुरा पढ्नुहोस्काभ्रेमा बसभित्रै एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत आइतबार बसभित्रै मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या भएको हो । उक्त हत्या संग्लनको आरोपमा चार जना सडक बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २...}
पुरा पढ्नुहोस्ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको घोटालाका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्ने ६८ वर्षीय पद्म ज्ञवाली हुन् । उनले सुन जाँचकीको काम गर्दै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले ज्ञवालीलाई बुटवलबाट पक्राउ गर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit