
नेपाली सेनाले ‘टेस्टेड एन्ड ट्रायल’ एम–१६ राइफल प्रयोग गर्दै आएकोमा एकाएक खरीद प्रक्रियामै रहेको विषयलाई लत्याएर अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापा र उनको टिमले कोरियाबाट केटु सिरिजको केटु वन राइफल खरीद गर्यो । सरकारको एक अर्ब ७० करोड लागतमा खरीद भएका यी हतियार अहिले...}
पुरा पढ्नुहोस्नेता कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका हुन् । राप्रपाका पूर्वअध्यक्ष थापा केही महिनाअघि भएको पार्टीको निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । ...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका तीनजनालाई बिहीवार आयोजित विशेष समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सरकारले डीआईजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बिहीबार मन्त्रीपरिषद बैठकबाट नि...}
पुरा पढ्नुहोस्प्रहरीले श्रोत नखुलेको करिब ७० लाख रकमसहित काठमाडौँबाट १ जनालाई पक्राउ गरेको छ । नुवाकोट ककनी गाउँपालिका ३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुङ्गानालाई ६९ लाख ९९ हजारसहित प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । साथै, यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडिए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ । स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि पाँच अर्ब...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको बागमती प्रदेश कमिटीले यही २३ माघमा काठमाडौंमा जनसभा गर्ने भएको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको कमिटीले जनाएको छ । सभामा काठमाडौंका साथै प्रदेश...}
पुरा पढ्नुहोस्मुलुकमा अहिले प्रमुख राजनीतिक दलहरुबीचको आन्तरिक कलहले अन्य विषय ओझेलमा परेका छन् । सत्तारुढ दल नेकपामा ओली र नेपालको दुुई समूह समानान्तर पार्टी गतिविधि चलाइरहेको अवस्था छ । साबिकको नेकपा खारेज भएपछि ब्युँतिएको नेकपा माओवादी केन्द्रमा पनि अन्योल छाएको छ । यो पार्टीका केही प्रमुख नेताहरु...}
पुरा पढ्नुहोस्मुलुकमा दशैं, तिहारजस्ता चाडबाडको रौनक सुरु भएको छ । तर, चाडबाडको मौका छोपेर आपराधिक घटना, चोरी, डकैती जस्ता सुरक्षा चुनौतीका घटना पनि उत्तिकै हुने गर्छ । यस्तो जोखिम मुलुककै राजधानी काठमाडौंमा धेरै छ । विदेशबाट चाडबाडकै लागि भनेर आउने र काठमाडौंबाट घर फर्किनेहरु विभिन्न ठगी, लुटपाटलगाय...}
पुरा पढ्नुहोस्सरकारले १२ माघमा राष्ट्रिय सभाका २० सांसद चयनका लागि निर्वाचन गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा निर्वाचन १२ माघमा गर्ने निर्णय गरेको हो । आगामी फागुनमा म्याद सकिने राष्ट्रिय सभाका २० जना सांसदको स्थानपुर्तीका लागि चुनाव हुन लागेको हो। ४...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit