Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

सेनाका तीन लेफ्टिनेन्ट कर्णेलसहित १९ जना अधिकारीको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका १९ जना उच्च अधिकारीको काज सरुवा भएको छ । पुस २ लागू हुने गरी सरुवा गरिएको हो ।    प्रमुख सेनानीहरु नकुल थापालाई राष्ट्रपतिको सचिवालय, शिवकुमार केसीलाई नं. १८ बाहिनी अड्डा, सुमन थापालाई सै.ह.म.नि. मध्य एयर वेशमा सरुवा गरिएको छ ।    यस्तै, सेनानीहरु लोकबहा...}

पुरा पढ्नुहोस्

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ ।   नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।...}

पुरा पढ्नुहोस्

मालीमा सात शान्ति सैनिकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मालीमा संयुक्त राष्ट्रसंघद्को मिसनमा खटिएका ७ सात शान्ति सैनिक मारिएका छन् ।   बुधबार मालीको राजधानी बामाको नजिकै भएको आक्रमण परीे शान्ति मिसन मिनुस्माका ७ जना सैनिकको मृत्यु भएको हो । सोही आक्रमणमा परी अरु तीनजना गम्भीर रुपमा घाइते भएका संयुक्त राष्ट्रसंघीय सो शान्ति मिसनले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

झापामा बस र भ्यान ठोक्किँदा एकको मृत्यु, पाँच घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको बाह्रदशी गाउँपालिका-३ मा बस र मारूती भ्यान ठोक्किँदा एकको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ का ३४ वर्षीय प्रमोदचन्द्र उप्रेती छन् । भ्यानका चालक उप्रेतीको बिएण्डसी असपतालमा उपचारको क्र...}

पुरा पढ्नुहोस्

पूर्वप्रधानसेनापति राणाको कोरोना संक्रमणबाट निधन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  अवकाश प्राप्त प्रधानसेनापति अर्जुननरसिंह राणाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनको ९१ वर्षको उमेरमा आइतबार निधन भएको हो ।   कोरोना संक्रमणसँगै निमोनियाका कारण उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत थिए । उनको उपचारका क्रममै निधन भएको हो ।   राणा २०४० दे...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीलाई इन्डो प्यासिफिक कमाण्डको तालिम र सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी सेना र नेपालस्थित अमेरिकी राजदूतावासको आयोजनामा सशस्त्र प्रहरी बलका अधिकारीहरुलाई ‘फर्स्ट रेस्पोन्डर’ तालिम सञ्चालन गरिएको छ ।    युएस इन्डो–प्यासिफिक कमान्ड तथा स्पेशल अपरेशन्स कमान्ड प्यासिफिकका क्याप्टेन जेनी हेगुची र अन्य दर्जाका अधिकारीसमेत गरी ४ जनाले...}

पुरा पढ्नुहोस्

पूर्वसभामुख महराले उच्च अदालतबाट पाए सफाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । उच्च अदालतले उनीविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला नै सदर गरेको हो ।   न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।...}

पुरा पढ्नुहोस्

एक लाख म्यादी प्रहरीका लागि भर्ना खाेल्दै प्रहरी प्रधान कार्यालय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले चैत्रको पहिलो सातादेखि स्थानीय तहको निर्वाचनका लागि करिब एक्लाख म्यादी प्रहरीको भर्ना खोल्ने तयारी गरेको छ ।    अर्थ मन्त्रालयले बुधबार बजेटको टुंगो लगाएसँगै प्रहरीले म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाउन थालेको हो । यस सम्बन्धको पत्र बिहीबार वा शुक्रबारसम्...}

पुरा पढ्नुहोस्

गृहमन्त्रीले गरे सशस्त्रका आईजीपीलाई सम्मान र बिदाइ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाललाई सम्मान तथा बिदाइ गरेका छन् । महानिरीक्षकको चार वर्षे कार्यकालका कारण आजदेखि अवकाशमा जान लागेका खनाललाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खाणले सम्मान गरेका हुन् ।    महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प...}

पुरा पढ्नुहोस्

भारतीय माओवादी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले आफ्नै सहकर्मीलाई गोली हाने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा सीआरपीएफका जवानले आफ्नै क्याम्पभित्र अन्धाधुन्द चलाउँदा ४ जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार छत्तीसगढ राज्यको सुक्मा गाउँस्थित मरैगुडा पुलिस स्टेशनमा ती जवानले अन्धाधुन्द गोली चलाएका हुन् ।     माओवादी प्रभावित मानिएको छत्...}

पुरा पढ्नुहोस्